बजेटमा लगानी दशक, स्थानीय उत्पादन र नीतिगत स्थायित्वलाई प्राथमिकतामा राख्न महासंघको सुझाव
महासंघले २०८२–८३ लाई लगानी दशक घोषणा गर्न, एकीकृत लगानी कानुन ल्याउन, स्वदेशी उद्योगलाई सहुलियत दिन र छिमेकी मुलुक लक्षित पर्यटन कार्यक्रम समेट्न आग्रह गरेको छ।