काठमाडौँ । आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन्। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीको संयोकजत्वमा कार्यदल गठन भएको हो। गठित समितिका सदस्यमा चिकित्सा शिक्षा आयोगका योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशक प्रा. डा. सुजनबाबु मरहट्टा, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा. डा. मोहन शर्मा, […]