काठमाडौं, ११ भदौ । संवैधानिक परिषदले अध्यादेशमार्फत् गरेको नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाई सुरु भएको छ । आजबाट प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा गठित इजलासले सुनुवाई सुरु गरेको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु दिपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा छन् । इजलासले सुनुवाईपछि मुद्दाको अन्तिम किनारा लगाउनेछ । दुईपटक अध्यादेशमार्फत् अख्तियार, […]