रुपन्देही । दाङको तुलसीपुरमा इनार सफाई गर्दा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार तुलसीपुर उपमहानगरपालिका–१३, दमार गाउँका ३८ वर्षीय यामबहादुर नेपाली र १७ वर्षीय मुकेश विक स्थानीय दुर्गा विकको इनार सफा गर्ने क्रममा डुबेर मृत्यु भएको हो । इनारबाट उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याएकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रवक्ता […]
इनारमा डुबेर बुधबार तुलसीपुरमा दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-१३, दमार गाउँका ३८ वर्षीय यामबहादुर नेपाली र १७ वर्षीय मुकेश विक स्थानीय दुर्गा विकको इनार सफा गर्ने क्रममा डुबेर मृत्यु भएको हो ।
सुर्खेतमा इनार सफा गर्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगंगा नगरपालिका–४ का ३० वर्षीया यामबहादुर दमाई रहेका छन् । मंगलबार सोही नगरपालिकाको वडा नं.–१० तालिखोलामा इनार सफा गर्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विहान ८ बजे इनार डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।