४ असार, चितवन । चितवनको माडीमा इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ७ देवेन्द्रपुरमा स्थानीय रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा शनिबार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घरकोभित्र प्यासेजमा रहेको इनार सफा गर्ने क्रममा माडी नगरपालिका वडा नं. ८ बस्ने […]