यो हो संसारकै महँगो ह्विस्की, मूल्य यति धेरै !

सिंगल माल्ट ह्विस्कीलाई विश्वमै सबैभन्दा महँगो ह्विस्कीको रुपमा लिइन्छ । यो ह्विस्की बनाउन पनि निकै मेहनत लाग्दछ । विश्वका विभिन्न मुलुकहरूमा यो ह्विस्कीको विभिन्न प्रकारहरू उपलब्ध छ भने मूल्य पनि फरक फरक रहेको छ । सिंगल माल्टको एक बोतलको मूल्य नै निकै महँगो छ । यो मूल्यमा त घर नै खरिद गर्न पुग्ने बताइन्छ ।  यस ह्विस्कीको मूल्य करिब ३० हजार अमेरिकी डलरसम्म रहेको छ ।  केही समयपहिले सिंगल माल्ट मैकलान १९२६ को एक बोतल १.५ मिलियन डलरमा बिक्री भएको थियो ।   यो ह्विस्की करिब ३० वर्ष पूरानो हो । यसमा ३०...

सम्बन्धित सामग्री

फलफूल लगायतका खाद्य सामग्रीको मूल्य महँगो भएको सर्वसाधारणको गुनासो

चाडवाडको समयमा फलफूल लगायतका खाद्य सामग्रीको मूल्य दोब्बरले महँगो भएको सर्वसाधारणले गुनासो गरेका छन्।...

फलफूल लगायतका खाद्य सामग्रीको मूल्य महँगो भएको सर्वसाधारणको गुनासो

चाडवाडको समयमा फलफूल लगायतका खाद्य सामग्रीको मूल्य दोब्बरले महँगो भएको सर्वसाधारणले गुनासो गरेका छन्।...

महँगो हुँदै तिहार : भाइमसला, झिलिमिली बत्तीदेखि फूलको मूल्य आकाशियो

बिजीशा बुढाथोकी काठमाडौं : तिहारमा सर्वाधिक बिक्री हुने भाइमसला, बत्ती र फूलको मूल्य यसपटक आकासिएको छ।भाइमसला, झिलिमिली बत्तीदेखि फूलको मूल्य बढेपछि यो वर्षको तिहार महँगो हुने भएको छ। भाइमसलाको मूल्य प्याकेटमै ५० देखि १०० रुपैयाँ महँगिएको व्यवसायीहरू बताउँछन्। झिलिमिली बत्तीको मूल्यमा पनि गत वर्षको भन्दा आठ देखि १० प्रतिशतले बढेको छ। भाइमसलामा पिस्ता,…

भारतमा भन्दा नेपालमा महँगो बन्यो पेट्रोलियमको मूल्य

भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य नेपालमा महँगो बनेको छ । विगत लामो समयदेखि भारतको तुलनामा सस्तो मूल्य बिक्री वितरण भइरहेको पेट्रोलियमको मूल्य यतिबेला भने महँगो बनेको छ ।नेपाल आयल निगमका अनुसार भारतको रक्सौलको तुलनामा नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य महँगो छ । रक्सौलमा पेट्रोल प्रतिलिटर १७४.७७ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । जुन, नेपालमा प्रतिलिटर १८० रुपैयाँ बिक्री मूल्य तोकिएको छ । नेपालमा भारतको तुलनामा पेट्रोलको मूल्य प्रतिलिटर ५.२३ रुपैयाँ महँगो छ ।यसैगरी, रक्सौलम

इन्धनको मूल्य भारतमा भन्दा नेपालमा महँगो

१२ जेठ, काठमाडौं । नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो भएको छ । नेपाल आयल निगमले ७ वैशाखको राति गरेको मूल्यवृद्धि पछि नेपाल–भारत सीमा क्षेत्रमा डिजेलको भाउ लिटरमा १० रुपैयाँ र पेट्रोलमा ५ देखि ६ रुपैयाँसम्म नेपालतर्फ महँगो भएको नेपाल आयल निगमले जनाएको छ […]

सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ

काठमाडौंः दुई दिन स्थिर रहेको सुनको मूल्य बढेर हालसम्मकै महँगो भएको छ। प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ भएको हो। सोमबार कायम मूल्यमा मंगलबार स्थिर रहेको सुन तोलामा २ हजार ५ सय रुपैयाँ बढ्दा सर्वाधिक महँगो भएको हो। सुनको मूल्य साताको प्रारम्भमै तोलामा एक लाखबाट माथि उक्लिएको हो।…

युनिलिभरभन्दा महँगो भयो राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य

सेयर बजारमा राष्ट्रिय बीमा कम्पनीको मूल्य सबैभन्दा महँगो भएको छ। सेयर मूल्यका आधारमा युनिलिभर सबैभन्दा महँगो रहँदै आएकोमा हाल बीमा कम्पनीले जितेको हो।