उत्तरी गोरखामा हिमपात, लेक लागेर बिरामी परेका पर्यटकको सांसद बजगाईँले हेलिकप्टरबाट गरे उद्धार

पोखरा । उत्तरी गोरखाको मनास्लु हिमाल क्षेत्रमा भारी हिउँ परेको छ । दिनभर बादल लागेर मौसम प्रतिकूल भएपछि सोमबार र मंगलबार हिउँ परेको चुमनुब्री गाउँपालिकाले जनाएको छ । यो वर्षको पहिलो हिमपातले लेक लागेर बिरामी परेका केही व्यक्तिलाई गोरखा १ का सांसद राजेन्द्र बजगाईँ आफैं हेलिकप्टर लिएर गई उद्धार गरेका छन् । समुद्री सतहबाट ३८०० […]

सम्बन्धित सामग्री

एमाले सांसद बसन्त नेम्वाङ बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याईंदै

काठमाडौं,१७ माघ । पार्टी कामको सिलसिलामा ताप्लेजुङ  पुगेका नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री बसन्त नेम्वाङ अस्वस्थ भएका छन् । संघीय सांसद समेत रहेका उनी पार्टी कामको लागि ताप्लेजुङ पुगेका थिए । उनको अचानक शरिरको एकभाग नचल्ने भएको हो । उनलाई ताप्लेजुङबाट उद्धार गरेका हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भईरहेको एमालेले जनाएको छ । नेम्वाङ एमाले ताप्लेजुङका इन्चार्जसमेत […]

सांसद बजगाईँद्वारा बिरामीको उद्धार

सांसद राजेन्द्र बजगाईँले अंग्रेजी नयाँ वर्षको पहिलो दिन सोमवार आफ्नो जिल्ला गोर्खाको उत्तरी क्षेत्रबाट एकजना गम्भीर बिरामी वृद्धलाई हेलिकोप्टरबाट उद्धार गरेका छन्।...

सांसद बजगाईँ विरामी उद्धारका लागि हेलिकप्टर लिएर गोरखा पुगे

काठमाडौं, ३० असोज । मदिराको नसामा झ्याप भएर अन्तर्वार्ता दिएपछि भाइरल बनेका सांसद राजेन्द्र बजगाईं बिरामी लिन हेलिकप्टर लिएर गोरखा पुगेका छन् । बिरामी उद्धार प्रक्रियामा बिहान ८ बजेदेखिनै तल्लीन रहेको उनले बताएका छन् । निषेधित क्षेत्र गोरखाको साम्दोमा एयर डाइनेष्टी हेली सर्भिसेज प्रालिकोको हेलिकप्टर लिएर अहिले समाजिक सञ्जालमा भाइरल बनिरहेका सांसद बजगाईं बिरामी उद्धारका […]

सांसद बजगाईको समन्वयमा गोरखाबाट बिरामी महिलाको उद्धार

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईको समन्वयमा गोरखा एक बिरामी महिलाको उद्धार भएको छ । धार्चे २ केरुङ्गाबाट १९ वर्षे कान्छीमाया गुरुङको उद्धार भएको हो ।