१ कात्तिक, काठमाडौं । बुधबार युएईविरुद्धको त्रिकोणात्मक सिरिजमा १९औं ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरीले एक रन लिँदै स्कोर टाइ भएपछि कप्तान रोहित पौडेल स्ट्राइकमा पुगे । रोहितको खातामा ४७ रन थियो । नेपाललाई जितका लागि १ रन चाहिएको थियो भने रोहितलाई अर्धशतक पूरा गर्न ३ रन आवश्यक थियो । एक रन मात्र जोड्दा पनि […]