राजविराज नगरपालिकाद्वारा तोकआदेशका कर्मचारी हटाउने निर्णय

राजविराज नगरपालिकाले ऐनविपरीत ज्यालादारीमा नियुक्त भर्ना गरेका कर्मचारी हटाउने निर्णय गरेको छ।  यसबारे नयाँ पत्रिकामा निरन्तर समाचार प्रकाशित भएपछि नगरपालिकाले स्थानीय सञ्चालन ऐनविपरीत गरेको कर्मचारी भर्ना हटाउने निर्णय गरेको प्रवक्ता जयनारायण मण्डलले...