काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामलाई सेलिब्रिटी शक्ति नाप्ने एउटा सूचक पनि मानिन्छ । पछिल्लो समय इन्स्टाग्राम सेलिब्रिटी र दर्शकबीचको अन्तरक्रिया गर्ने महत्वपूर्ण प्लेटफर्म समेत बनेको छ । यस्तोमा मंगलबार मध्यान्हसम्म इन्स्टाग्राममा ६ जना नेपाली सेलिब्रिटी धेरै पछ्याइने चर्चित अनुहार बनेका छन् । अभिनेत्री तथा मोडल अदिती बुढाथोकीलाई २१ लाख जनाले पछ्याएका छन् । नेटफ्लिक्स फेम्ड […]