पोखरा । गण्डकी प्रदेश सभाबाट अध्यादेश प्रतिस्थापन गर्ने दुई विधेयक पारित भएका छन् । प्रदेश सभाको आइतबार बसेको बैठकले ‘गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको हो । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला […]