कोरोना खोप खरिद र ‘क्लिनिकल ट्रायल’मा कानुनी अड्चन, यी अध्यादेश भए एकैपटक निष्क्रिय

काठमाडौँः साउन ३ गते सरकारका तर्फबाट संसदमा १३ अध्यादेश पेस भएका थिए। संवैधानिक व्यवस्था अनुसार ६० दिनभित्र ती अध्यादेश प्रतिस्थापन विधेयक समेत पारित हुनुपथ्र्यो। तर, दश अध्यादेश स्वीकृतसम्म नभइ स्वतः निष्क्रिय भएका छन्। साउन ३० गतेको समयसीमाबाट भदौ ३० गते मध्यरतसम्म प्रतिस्थापन विधेयक पारित नभएसँगै अध्यादेश निष्क्रिय भएका हुन्।  यसरी अध्यादेश…