यी हुन् विश्वका सबैभन्दा धनी र गरिब देश

२२ असार, काठमाडौं । कुन देशलाई सबैभन्दा धनी भन्ने ? उत्तर सीधा आउछ, जुन देशसँग धेरै पैसा छ त्यही । तर यो प्रश्नको उत्तर यति धेरै सीधा छैन । सबैभन्दा धनी देशको सूची बनाउनका लागि दोस्रो बाटो अपनाइन्छ । जस्तो कि जीडीपी । जीडीपीको अर्थ यो हो कि कुनै अर्थव्यवस्थामा हरेक …

सम्बन्धित सामग्री

‘जलवायु संकटको मारमा गरिब देश’

विश्वका ८० भन्दा बढी राष्ट्रका अध्यक्ष र सरकारप्रमुख उपस्थित समिटलाई सम्बोधन गर्दै राष्ट्रसंघका महासचिव एन्टेनिओ गुटेरेसले जलवायु संकट धनी देशले निम्ताएको र त्यसको मूल्य गरिब देशले चुकाउनु परेको बताए।

गरिब राष्ट्रमा लगानी र सहयोग

समकालीन विश्व व्यवस्थाले गरिबी घटाउन सकेन । अहिले धेरै मुलुकले पुँजीवादी व्यवस्था अङ्गीकार गरेका छन् । केही थोरै मुलुक समाजवादी व्यवस्थामा र केही मुलुक राजतन्त्रवादी व्यवस्थामा छन् । व्यवस्था जे अङ्गीकार गरे पनि विश्वमा धनी झन् झन् धनी हुँदै जाने र गरिब झन् झन् गरिब हुने अवस्था अन्त्य भएन । यसले मानवताका लागि दिइएको समानता र स्वतन्त्रताको नारालाई चुनौती दिन थालेको छ । धनी र गरिबबिच बढ्दो खाडल पुर्न विश्वका धनी देश र धनी मानिसले गरिब देश र गरिब मानिसका लागि त्याग गर्नु पर्छ । गरिब राष्ट्रमा लगानी र सहयोग बढाउनु पर्छ । अहिलेको ढङ्गले धनी र गरिबबिच असमानता बढ्दै ग

पृथ्वी जोगाउने वाचा तोड्दै धनी देश

जलवायु परिवर्तनका कारण उत्पन्न असर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका विश्वका धनी देशले अझै पनि गरिब देशमा खनिज इन्धन विकासमा अर्बाै डलर खर्च गरिरहेको पाइएको छ।

'अन्यथा जति नै रेमिट्यान्स आए पनि देश धनी हुन सक्दैन'

सन् १९६० को दशकतिर हालको दक्षिण कोरिया विश्वका सबैभन्दा गरिब राष्ट्रमध्ये एक थियो ।

विश्वका ५० भन्दा धेरै गरिब देशको अर्थतन्त्र नाजुक बन्दै

विश्वका ५०  भन्दा  धेरै गरिब देशको अर्थतन्त्र नाजुक बन्दै गएको संयुक्त राष्ट्र सङ्घका अधिकारीहरुले बताएका छन् ।  धनी देशहरूले तत्काल सहयोग नगरेमा विश्वका ५० भन्दा बढी गरिब देशको अर्थतन्त्र नाजुक बन्ने र उनीहरू टाट पल्टिने अवस्थामा रहेको संयुक्त राष्ट्र सङ्घका अधिकारीले चेतावनी दिएका बीबीसीले जर्नाएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रममा प्रमुख आकम स्टाइनरका अनुसार मुद्रास्फीति, ऊर्जा सङ्कट तथा बढ्दो ब्याजदरका कारण धेरै देश टाट पल्टिने अवस्थामा पुगेका हुन् । सम्भावित आर्थिक सङ्कटले गरिब देशका नागरिकहरूको जनजी...

विश्वका ५० भन्दा बढी देश टाट पल्टिने जोखिममा, जलवायु संकट समाधान थप कठिन

धनी देशहरूले तत्काल सहयोग नगरेमा विश्वका ५० भन्दा बढी गरिब देशको अर्थतन्त्र नाजुक बन्ने र उनीहरू टाट पल्टिने अवस्थामा रहेको संयुक्त राष्ट्रसंघका अधिकारीले चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा प्रमुख आकम स्टाइनरका अनुसार मुद्रास्फीति, ऊर्जा संकट तथा बढ्दो व्याजदरका कारण धेरै देश टाटपल्टिने अवस्थामा पुगेको बताएका हुन्। सम्भावित आर्थिक संकटले गरिब देशका नागरिकहरूको जनजीवनमा […]

कोरोना भाइरस : बिरामी जनता कि सरकार ?

चीनको वुहानबाट २०१९ डिसेम्बरमा फैलिएकाे कोरोना भाइरसको प्रकोपले डेढ वर्ष संसारलाई आक्रान्त बनायो । विश्वका कुनै पनि देश यसकाे प्रकोपबाट अछुताे रहन सकेनन्, चाहे धनी देश वा गरिब

गरिबीको प्रमुख कारण बहुसंस्कृति

विश्वमा कुनै देश धनी र कुनै देश किन गरिब छन् ? विश्वका १ सय ९८ देशमध्ये सबैभन्दा धनी देश कतारको प्रतिव्यक्ति आय १ लाख २९ हजार ७ सय २६ डलर छ । सबैभन्दा गरिब देश सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रतिव्यक्ति आय ६ सय ५६ डलर छ । यी दुई देशको प्रतिव्यक्ति आय १ सय ९८ गुणाले फरक छ ।