देश गरिब तर काठमाडौंमा गुड्छन् विश्वकै महँगा गाडी : नेपाली धनाढ्यका ग्यारेजमा टेस्लादेखि डीसी अवान्तीसम्म

काठमाडौं : औपचारिक अर्थतन्त्रको तस्वीरले नेपाललाई गरिब देखाए पनि नेपालीको सवारी सोख भने विश्वका धनी देशका उपभोक्ताभन्दा कम देखिँदैन। मूल्य र सुविधाका हिसाबले विश्वमा नै अत्यन्त महँगा मानिने ब्रान्डका गाडी नेपाली सडकमा गुड्न थाल्नुले पनि यसलाई पुष्टि गर्छ। पछिल्लो समय विश्व बजारमा प्रख्यात विलासी गाडीहरु नेपालमा पनि देखिन थालेका छन्। यस्ता…