पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

सम्बन्धित सामग्री

क्रियाशील पत्रकारलाई सदस्यता नदिएसम्म आन्दोलन गर्ने प्रेस युनियनको चेतावनी

१७  असार, काठमाडौं। नेपाल प्रेस युनियनले प्रक्रिया पुगेका क्रियाशील पत्रकारलाई मतदाता नामावलीमा समावेश नगरेसम्‍म नेपाल पत्रकार महासंघविरूद्ध  आन्दोलन गर्ने  चेतावनी दिएको छ । सोमबार नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमिति, उपत्यका शाखासहित पत्रकार महासंघको केन्द्रीय कार्यालयमा …

कान्तिपुरलाई महासंघको चेतावनीः पत्रकार निष्कासन गर्ने कार्य स्वीकार्य हुन्न

काठमाडौँ – नेपाल पत्रकार महासंघले पत्रकारलाई अपमानित गर्ने कार्य स्वीकार्य नहुने कान्तिपुर मिडिया ग्रुपलाई चेतावनी दिएको छ। महासंघले आइतबार विज्ञप्ति जारी गर्दै कानुनविपरीत पत्रकारलाई निष्कासन गरे महासंघलाई स्वीकार्य नहुने चेतावनी दिएको हो। ‘कान्तिपुर मिडिया ग्रुपले लामो समयदेखि त्यहाँ कार्यरत श्रमजीवी पत्रकारलाई निष्कासन गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। व्यावसायिक पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान […]

पत्रकारलाई कामबाट ननिकाल्न महासंघको आग्रह

नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरूलाई आग्रह गरेको छ ।कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरूले श्रमजीवी पत्रकारहरूलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि वहानामा पत्रकारलाई रोजगारी नखोस्न चेतावनी पनि दिएको छ । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि बहानामा पत्रकारलाई […]

पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी

काठमाडौं : नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई चेतावनी दिएको छ। कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि वहानामा पत्रकारहरुको रोजगारी नखोस्न चेतावनी दिएको हो।महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि वहानामा पत्रकारलाई निष्कासन नगर्न आग्रह गरे। उनले कोभिड १९ को पहिलो लहरमा जस्तौ दोस्रो लहरमा पनि पत्रकारहरुलाई निष्कासन गर्न सुरु