क्रियाशील पत्रकारलाई सदस्यता नदिएसम्म आन्दोलन गर्ने प्रेस युनियनको चेतावनी

१७  असार, काठमाडौं। नेपाल प्रेस युनियनले प्रक्रिया पुगेका क्रियाशील पत्रकारलाई मतदाता नामावलीमा समावेश नगरेसम्‍म नेपाल पत्रकार महासंघविरूद्ध  आन्दोलन गर्ने  चेतावनी दिएको छ । सोमबार नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमिति, उपत्यका शाखासहित पत्रकार महासंघको केन्द्रीय कार्यालयमा …

सम्बन्धित सामग्री

सिके राउतसँगको सम्झौताले देश टुक्रिन सक्छः देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बिखण्डकारी नेता सिके राउतसँग सरकारले गरेको राष्ट्रघाती सम्झौताविरुद्ध नेपाली कांग्रेसले आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रेस युनियन कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा सभापति देउवाले सिके राउतले देश टुक्र्याउने गरी जनमत संग्रहको कुरा गरेकोले उनीसँग सरकारले आफूहरुसँग छलफल नै नगरी गरेको राष्ट्रघाती सम्झौता गरेको आरोप लगाए ।

धाँधलीपूर्ण वर्गीकरण खारेज नगरे आन्दोलन : प्रेस युनियन

प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरण धाँधलीपूर्ण र पूर्वाग्रही भएको भन्दै नेपाल प्रेस युनियन काठमाडौं शाखाले आन्दोलनको चेतावनी दिएको छ ।