पत्रकारलाई कामबाट ननिकाल्न महासंघको आग्रह

नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरूलाई आग्रह गरेको छ ।कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरूले श्रमजीवी पत्रकारहरूलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि वहानामा पत्रकारलाई रोजगारी नखोस्न चेतावनी पनि दिएको छ । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि बहानामा पत्रकारलाई […]

सम्बन्धित सामग्री

पत्रकारलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौँ । हिमालपोष्ट डटकममा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ।  महासङ्घका सचिव गोविन्दप्रसाद चौलागाईले सोमबार विज्ञप्ति जारी गर्दै समाचारलाई लिएर सम्पादक मोती खनाललाई थप सूचना दिने भनी बोलाएर समाचारको स्रोतबारे जानकारी नदिए या समाचार नसच्याए ‘जे पनि गर्नसक्ने’ भन्दै धम्क्याएको विषयमा ध्यानाकर्षण भएको जनाएको हो । २०७९ साउन […]

पत्रकारलाई रिपोर्टिङका लागि विशेष पास नचाहिने

निर्वाचनको रिपोर्टिङका लागि पत्रकारलाई विशेष पास नचाहिने भएको छ । नेपाल पत्रकार महासंघको आग्रहमा निर्वाचन आयोगले निर्वाचनका दिन सूचना विभागबाट जारी भएको पत्रकार परिचयका आधारमा नै सवारी चलाउन पाउने व्यवस्था गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाकाअनुसार महासंघको आग्रहअनुसार अब सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्र भएकाले विशेष पास लिनुपर्ने छैन ।  यस्तै परिचय पत्र नहुनेको हकमा भने सञ्चार गृहले सिफारिस गरेका आधारमा पास उपलब्ध हुनेछ

डा.भूपेन्द्र बस्नेतले पत्रकारलाई धम्क्याए, महासंघको निन्दा

काठमाडौं । कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) का निमित्त प्रमुख प्रशासकीय अधिकारी डा.भूपेन्द्र बस्नेतले पत्रकार उपेन्द्र खड्कालाई धम्क्याएको घटनामा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले निन्दा गरेको छ । महासङ्घ केन्द्रीय समितिका महासचिव रोशन पुरीले २१ गते जारी गरेको विज्ञप्तिमा ‘नागरिकलाई सुसूचित गर्ने दायित्व निर्वाहमा जुटेका पत्रकारलाई कुनै पनि पक्षबाट धम्क्याउनु निन्दनीय हुनुकासाथै प्रेस तथा […]

६५ वर्षमाथीका पत्रकारलाई ज्येष्ठ पत्रकार वृत्ति दिने निर्णय

नेपाल पत्रकार महासंघको लामो प्रयासपछि सरकारले ६५ वर्षभन्दा माथीका पत्रकारलाई ज्येष्ठ पत्रकार वृत्ति दिने भएको छ। सरकारले ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको हो। फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णय भएसँगै अब ज्येष्ठ पत्रकारले ६५ वर्ष पूरा भएपछि वृत्ति पाउने भएका हुन्। …

दिप्रुङ चुईचुम्मामा पत्रकारलाई प्रोत्साहन भत्ता दिन सुरु

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५५ वर्ष उमेर नाघेका तथा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पुगेका पत्रकारलाई प्रोत्साहन भत्ता दिन सुरु गरेको छ ।...

पत्रकारलाई सबै सरकारी अस्पतालमा निःशुल्क उपचार

काठमाडौं: सरकारले पत्रकार महासंघको सदस्यता लिएका पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ।सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। उपचार सेवा लिन नेपाल पत्रकार महासंघको सदस्यता लिएकाे हुनुपर्ने जनाइएकाे छ।श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बिमा गर्ने भन्दै यसका लागि बिमा शुल्क सरकारले तिर्ने व्यवस्था मिलाइएको अर्थमन्त्री पौडेलले बताएका हुन्।

पत्रकारलाई अदालतमा  बोलाइएकोमा महासंघको विरोध

समाचारको विषयलाई लिएर सर्वाेच्च अदालतले पत्रकारलाई सोधपुछका लागि बोलाएकोमा नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । सर्वाेच्चको यस्तो कदम प्रेस स्वतन्त्रताविरोधी कदम भएको महासंघको भनाइ छ ।  समाचारको विषयलाई लिएर इमेजखबर डटकमका सम्पादक...

पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी

काठमाडौं : नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई चेतावनी दिएको छ। कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि वहानामा पत्रकारहरुको रोजगारी नखोस्न चेतावनी दिएको हो।महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि वहानामा पत्रकारलाई निष्कासन नगर्न आग्रह गरे। उनले कोभिड १९ को पहिलो लहरमा जस्तौ दोस्रो लहरमा पनि पत्रकारहरुलाई निष्कासन गर्न सुरु

साढे पाँचसय पत्रकारलाई कोरोना, सचेत भएर काम गर्न महासंघको अपिल

काठमाडौं : देशभर साढे पाँचसय पत्रकारलाई कोरोना भाइरस संक्रमण भएको पाइएको छ। नेपाल पत्रकार महासंघका अनुसार देशभरका पाँच सय ५० पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ।महासंघका अनुसार संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने दुई जना पत्रकारको आइसियूमा उपचार भइरहेको छ। हाल सम्म कोरोनाबाट सातजना पत्रकारको ज्यान गएको महासंघले जनाएको छ। अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको महासंघले जनाएको छ।यो संवेदनशील घडीमा अनेक कठिनाइका बाबजूद कार्यस्थलम

पत्रकारलाई नियन्त्रणमा लिएकोप्रति महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघको काठमाडौं शाखाका सचिव तथा टिभी टुडे टेलिभिजनका कार्यक्रम सञ्चालक मोहन पन्त, महासंघका केन्द्रीय पार्षद तथा सञ्चारखबर डटकम अनलाइनका सम्पादक मानध्वज लामा र आजको नयाँ संश्लेषण मासिकका कार्यकारी सम्पादक शेरबहादुर विश्वकर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) को टोलीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अनुसार पुस २० गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पत्रकारहरु पन्त र लामालाई दिनभरी नियन्त्रणमा लिएर साँझ छोडेको छ भने विश्वकर्मा अहिले पनि हिरासतमा छन्।मंगलबार विज्ञप्ति प्रकाशित गरी महासंघले विश्वकर्माको रिहाइको माग गरेको छ। ‘राज्यको जिम्मेवार निकायबाट नै पत्रकारलाई नियन्त्रणमा लिएर मानसिक पीडा दिने, पेशाप्रति हतोत्साही गर्ने कार्यको महासंघ घोर भत्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यस घटनाको सत्यतथ्य छानविनगरी दोषिमाथि कडा कारबाहीको माग गर्दै पत्रकार तथा प्रेस स्वन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न र स्वतन्त्र पत्रकारिताको वातावरण सृजना गर्न सरकारसँग माग गर्दछ।’