नारायणकाजी एमालेमा प्रवेश गर्ने महेश बस्नेतको खुलासा, केपी ओली फेरि प्रधानमन्त्री बन्ने दाबी (भिडिओसहित)

काठमाडौं, ५ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफ्नो पार्टीले नेकपा (एकीकृत समाजवादी) लाई रातो कार्पेट ओछ्याएर नराखेको बताएका छन् । उनले भने,‘उहाँहरुलाई स्वागत गर्ने अवस्थामा त एमाले पुगेको छैन् । तर, विगतका कमिकमजोरीहरुलाई उहाँहरुले आत्मसात गरेर, स्विकार गरेर आउनुपर्छ । एमालेसँग गठबन्धन गर्ने वा एकता गर्ने भन्ने खालको प्रस्ताव […]

सम्बन्धित सामग्री

ओलीबाट प्रभावित भएर एमालेमा प्रवेश गरेः उमा शंकर अरगरिया

'केपी ओली नेतृत्व सरकारको हुलाकी सडक बन्यो। धनुषा निर्वाचन क्षेत्र दुईका १७ वटा गाउँमा बिजुली थिएन त्यो पनि ओली सरकारकै पालामा बिजुली बल्यो।'...

एमाले प्रवेश गर्नुको कारण खुलाईन् करिश्माले, ओलीको भाषण सुनेर थाक्दिनँ

काठमाडौं, ८ चैत्र । अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर भित्र्याएका हुन् । अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै […]

ओलीकाे भाषण सुनेर थाक्दिनँ: अभिनेत्री करिश्मा मानन्धर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर भित्र्याएका हुन् । अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि […] The post ओलीकाे भाषण सुनेर थाक्दिनँ: अभिनेत्री करिश्मा मानन्धर appeared first on राजधानी राष्ट्रिय दैनिक.

वीरगंजमा केपी ओली : वैवाहिक कार्यक्रममा सहभागी, सरावगीलाई एमालेमा प्रवेश गराउने

वीरगंज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेश प्रदेशको वीरगंज पुगेका छन्। वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई नेकपा एमालेमा प्रवेश गराउन उनी वीरगंज पुगेका हुन्। जनता समाजवादी पार्टी (जसपा) त्यागेर सरावगी नेकपा एमाले प्रवेश गर्न लागेका हुन्। जसपा छाडेर एमाले प्रवेशको औपचारिक घोषणा आज ओलीको उपस्थितिमा हुँदैछ। सरावगीले पार्टी…

एमाले प्रवेश गर्दै गणेशमानले भने- लाहुरे भनेकै मलायाको, नेता भनेकै केपी ओली

पोखरा । करिब १० वर्षअघि जातीय पहिचानको मामिलामा असहमत भएर एमाले छाडेका गणेशमान गुरुङ जसपाको गण्डकी प्रदेश इन्चार्ज परित्याग गरेर एमालेमै फर्किएका छन् । जसपाका चार केन्द्रीय सदस्यहरु गणेशमानसहित हुम गुरुङ, देवीवहादुर गुरुङ र दिपक तामाङ पनि शुक्रबार पोखरामा आयोजित कार्यक्रमबाट एमालेमा प्रवेश गरेका छन् । जसपाका चार केन्द्रीय नेतासहित विभिन्न पार्टीका सयौं कार्यकर्तालाई एमालेमा […]

जगरनाथपुरमा आयोजना हुने आमसभालाई सम्बोधन गर्न केपी ओली पर्सा आउँदै

वीरगंज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पर्सा आउने भएका छन्। पुस ८ गते पर्साको जगरनाथपुरको पशु बजारमा आयोजना हुने आमसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जगरनाथपुर गाउँपालिकाका अध्यक्ष तथा तत्कालिन नेकपा (माओवादी केन्द्र) परित्याग गरी एमालेमा प्रवेश गर्न लागेका जालिम मियाँ तथा अन्य नेता कार्यकर्तालाई पार्टीमा प्रवेश…

केपी ओली सर्वसम्मतिको प्रयासमा, भीम रावल प्रचारप्रसारमा - BBC News नेपाली

माओवादीबाट एमालेमा प्रवेश गरेका र पार्टीभित्र १० बुँदे सहमति गरेका नेताहरूलाई उचित स्थान दिनु पर्ने दबाव ओलीलाई एकातिर छ भने अर्कोतर्फ आफूनिकट नेताहरूलाई चित्त बुझाउनुपर्ने भएका कारण नेतृत्वमा सर्वसम्मत गराउन उनलाई सकस परेको छ।

म माओवादीमै छु, एमालेमा प्रवेश गरेको छैन : टोपबहादुर रायमाझी

नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका छन् । बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् । नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेको केपी ओली नेतृत्वमा जाने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीलाई कारबाही गरेको थियो । सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित गरेपछि सो को जानकारी संसद् सचिवालयलाई दिइएको थियो । माओवादी केन्द्रबाट निर्वाचित सांसद पार्टीको साधा