एनआई सी एसिया बैंकले आफ्ना ग्राहकको लागि ल्याएको भिडियो केवाइसी सेवाअन्तर्गत अनलाइन भिडियो कल गरी केवाइसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्किम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा इमेल ठेगाना अद्यावधिक गर्न सकिने सुविधा ल्याएको छ।...