सानिमा बैंकको भिडियो केवाइसी सेवा सुरु

गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर केवाइसी गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन्।...

सम्बन्धित सामग्री

सुरक्षित कारोबार गर्न केवाइसी प्रमाणीकरण आवश्यक

कुनैपनि बैंक तथा वित्तीय क्षेत्र, विभिन्न संस्थाले एकाउन्ट खोल्दा होस् या अन्य सेवा प्रदान गर्दा होस् केवाइसी विवरण भर्न लगाइन्छ । ग्राहक पहिचान विवरण भर्नुको मुख्य उद्देश्य भनेकै ग्राहकको पहिचान गर्न सहज होस् र अन्य गलत व्यक्तिले कारोबार तथा सेवा लिन नपाओस् भन्ने नै हो । केवाइसीमा खाता नम्बर, नाम (आफ्नो बुबा/आमा र हजुरबुवाको नाम), […]

एनआईसी एसियाद्वारा भिडियो केवाइसी सेवा शुभारम्भ

एनआईसी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाइसी सेवाको शुभारम्भ गरेको छ । जसअनुसार बैंकमा अनलाईन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकले भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । बैंकको वेबसाइट www.nicasiabank.com मार्फत अनलाइनबाट खाता खोल्दा ग्राहकहरुलाई केवाइसी विवरण सम्बन्धमा दुई विकल्प राखिएको छ ।जसमा, ग्राहकले आफ्नो केवाइसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्वन्ध

ग्लोबल आइएमई बैंकको भिडियो केवाइसी प्रणाली

ग्लोबल आइएमई बैंकले भिडियो केवाइसी प्रणाली सुचारु गरेको छ । ग्लोबल आइएमई बैंक र डिजिटल नेटवर्क सोलुसन प्रालिबीच भिडियो केवाइसी प्रणाली विकास र कार्यान्वयनका लागि भएको सम्झौतासँगै बैंकले यो सेवा सुचारु गरेको हो ।सम्झौता पत्रमा बैंकका नायव महाप्रबन्धक कल्याण विक्रम पाण्डे र डिजिटल नेटवर्कका प्रमुख कार्यकारी अधिकृत अरुण खत्रीले हस्ताक्षर गरेका छन् ।सम्झौता पश्चात बैंकका […]

ग्लोबल आईएमई बैंकमा अब भिडियो कलबाटै आफ्नो केवाइसी अपडेट गर्न सकिने

ग्लोबल आइएमई बैंक लिमिटेडले भिडियो केवाइसी प्रणाली सुचारु गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिजिटल नेटवर्क सोलुसन प्रालि बीच भिडियो केवाइसी प्रणाली विकास र कार्यान्वयनका लागि भएको सम्झौतासँगै बैंकले यो सेवा सुचारु गरेको हो । सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक कल्याण विक्रम पाँडे र डिजिटल नेटवर्क प्रालिका प्रमुख कार्यकारी अधिकृत अरुण खत्रीले...

ग्लोबल आइएमई बैंकले पनि सुरु गर्यो भिडियोबाटै केवाइसी प्रणाली

ग्लोबल आइएमई बैंक लिमिटेडले भिडियो केवाइसी प्रणाली सुचारु गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिजिटल नेटवर्क सोलुसन प्रा.लि. बीच भिडियो केवाइसी प्रणाली विकास र कार्यान्वयनका लागि भएको सम्झौतासँगै बैंकले यो सेवा सुचारु गरेको हो ।सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक कल्याण विक्रम पाँडे र डिजिटल नेटवर्क प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अरुण खत्रीले हस्ताक्षर गरेका छन् । योसँगै अब ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अनलाइन भिडियो कलमार्फत नै आफ्नो केवाइसी अपडेट गर्न सक्नेछन् । बै

सिटिजन्स बैंकको डिजिटल ई–केवाइसी सेवा

सिटिजन्स बैंकले डिजिटल ई–केवाइसी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ सेवालाई विस्तार गर्ने क्रममा आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सेवा सञ्चालनमा ल्याएको हो ।यो सेवा उपयोग गर्न बैंकको वेबसाइट र मोबाइल बैंकिङ एपमा उपलब्ध गराइएको लिंकमा गएर ग्राहकहरूले आफ्नो खाताको केवाइसी विवरणहरू बिना झन्झट अपडेट गर्न सक्नेछन् । आफ्नो केवाइसी फर्म अपडेट गर्नु […]

सिटिजन्स बैंकको ई–केवाइसी सेवा सुरु

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ई–केवाइसी सेवा सञ्चालनमा ल्याएको छ।

सिटिजन्स बैंकको ई-केवाइसी सेवा सञ्चालन, मोबाइलबाटै केवाईसी अपडेट गर्न सकिने

सिटिजन्स बैंकले डिजिटल ई-केवाइसी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ सेवालाई विस्तार गर्ने क्रममा आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सेवा सञ्चालनमा ल्याएको हो।  यो सेवा उपयोग गर्न बैंकको वेबसाइट र मोबाइल बैंकिङ एपमा उपलब्ध गराइएको लिंकमा गएर ग्राहकहरूले आफ्नो खाताको केवाइसी विवरणहरू बिना झन्झट अपडेट गर्न सक्नेछन्।  आफ्नो केवाइसी फर्म अपडेट गर्नु अघि...

एनएमवीको एआईमा आधारित भिडियो केवाइसी सेवा

एनएमवी बैंकले भिडियो केवाइस एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमौ रही खाता खोली कोरोबार गर्न सकीने योजना ल्याएको छ । एनएमबी बैंक नेपाली बैंकिङ जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्णडिजिटल रुपमा खाता खोल्ने प्रकृया सुरु गर्ने पहिलो बैंक हो ।बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको हो । यो […]

एनएमबि बैंकको अनलाइनबाटै केवाइसी विवरण अपडेट गर्ने सुविधा

एनएमबि बैंकले अनलाइनबाटै केवाइसी विवरण अपडेट गर्न सक्ने सुविधा ल्याएको छ । ग्राहकहरूले एनएमबि डिजिटल प्लेटफर्ममार्फत अनलाइन नयााँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकहरूले पनि सजिलै यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सक्ने बैंकले जनाएको छ ।अनलाइन खाताहरू खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नु पर्नेछ, खाता […]