बिपी प्रतिष्ठानको अक्सिजन प्लान्टमा समस्या, उपलब्धताका आधारमा नयाँ बिरामी भर्ना गर्ने

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लान्टमा प्राविधिक समस्या आएको भन्दै नयाँ अक्सिजन सिलिण्डरको उपलब्धताका आधारमा नयाँ बिरामी भर्ना गर्ने जनाएको छ।

सम्बन्धित सामग्री

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले ज्यान गुमाएका हुन् । बैशाख ११ गतेभन्दा पहिला ३४ जना बिरामीको मृत्यू भएको थियो । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले दिएको जानकारी अनुसार, हालसम्म १ लाख ६ हजार १७ जनाले आरटी पीसीआर […] The post कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

अस्पतालमा छैन अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर। भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न समस्या भएको छ। अक्सिजन अभावका कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन कठिन भएको छ।भक्तपुर अस्पतालमा मंगलबारदेखि अक्सिजन सकिएको छ। अक्सिजन अभावले अस्पताल भर्ना भएका बिरामीको ज्यान जोखिममा परेको छ।

ग्रीन सिटी अस्पतालमा पनि अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

२९ वैशाख, काठमाडौं । काठमाडौंको धापासीस्थित ग्रीन सिटी अस्पतालले अक्सिजन अभावमा कोभिड–१९ का नयाँ बिरामी भर्ना गर्न नसक्ने घोषणा गरेको छ । अस्पतलले बुधबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन आपूर्तिमा समस्या आएको भन्दै अस्पतालले नयाँ भर्ना गर्न नसक्ने र उपचाररत बिरामीलाई समेत जुनसुकै बेला स्थानन्तरण गर्नुपर्ने अवस्था रहेको जनाएको हो । हाल आईसीयूमा १० र […]

अक्सिजन कम भएपछि थप बिरामी भर्ना नगर्ने ग्राण्डी अस्पतालको घोषणा

काठमाडौँ। धापासीस्थित ग्राण्डी अस्पतालले बिरामी भर्ना गराउन नसक्ने घोषणा गरेको छ । सरकारले दैनिक १०० सिलिन्डर अक्सिजन दिने गरेको जानकारी दिँदै अस्पतालले यसै कारण थप बिरामी भर्ना लिन नसक्ने बताएको हो । एक सूचना जारी गर्दै ग्राण्डी अस्पतालले कोरोना सङ्क्रमितको उपचारमा अक्सिजनको मागअनुसार आपूर्ति हुन नसकेकोले नयाँ बिरामी भर्ना गर्न नसकिने अवस्था आएको बताएको हो […]

अस्पतालमा छैन अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर। भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न समस्या भएको छ। अक्सिजन अभावका कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन कठिन भएको छ।भक्तपुर अस्पतालमा मंगलबारदेखि अक्सिजन सकिएको छ। अक्सिजन अभावले अस्पताल भर्ना भएका बिरामीको ज्यान जोखिममा परेको छ।

अक्सिजन सकियाे, मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने

भक्तपुर – मध्यपुरथिमिमा रहेकाे मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब काेराेनाका बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा रवीना प्रधानाङ्गले हिजाे विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब काेराेनाका नयाँ बिरामी भर्ना नलिने जनाउनुभयो । अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म काेराेना र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो । अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि...

अक्सिजन अभावका कारण थप कोभिड बिरामी भर्ना सक्दैनौँः ओम अस्पताल

अस्पतालले सूचना जारी गर्दै चिकित्सक, नर्स लगायतका मानव संशाधन पर्याप्त भएपनि  अक्सिजन अभावका कारण थप कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएको हो।

अक्सिजन अभाव भएपछि बिरामी भर्ना लिन छाडियो

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ। अक्सिजन अभावकै कारण अस्पतालले बुधबार बेलुकीदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकेको छैन।...

बाँकेमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना लिन बन्द

बाँके : कोभिड महामारीसँग जुझिरहेको बाँकेमा अक्सिजन अभाव भएको छ। सघन रुपमा कोरोनाको उपचार सेवा दिइरहेका अस्पतालहरुमा अक्सिजन अभावमा बिरामीहरु अस्पताल परिसरमा मृत्युसँग लडिरहेका छन्।सरकारी भेरी अस्पताल र निजी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना बिरामीको उपचार हुँदै आएको छ। १४२ बेड क्षमता रहेको भेरी अस्पतालका कोभिड वार्डमा १९२ बिरामी पुगेपछि बेड अभावमा अस्पतालले कोरोना बिरामी भर्ना गर्न बन्द गरेको छ।अस्पतालले जेनतेन सिलिण्डरबाट बिरामीलाई अक्सिजन पुर्याइरहेको छ। तर, मेडिकल कलेजमा ब