विनियोजन विधेयकमा छलफल, खर्च कटौती प्रस्ताव प्रस्तुत – Medianp

विनियोजन विधेयकमा छलफल, खर्च कटौती प्रस्ताव प्रस्तुत

सम्बन्धित सामग्री

विनियोजन विधेयकमा छलफल, खर्च कटौती प्रस्ताव प्रस्तुत

काठमाडौँ। व्यवस्थापिका–संसद्को बिहीबारको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसदद्वय डिल्लीप्रसाद काफ्ले र प्रेम सुवालले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन्। विनियोजन विधेयक, २०७४ को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत बिहीबारको बैठकका निम्ति निर्धारण गरिएका नौवटा मन्त्रालयमा विनियोजित रकम घटाइयोस् भन्दै उनीहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका हुन्।