कैलाली । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेले खर्च कटौती प्रस्ताव दर्ता गरेको छ । एमाले सांसद धर्मराज पाठकले आज प्रदेश सभा सचिवालयमा खर्च कटौती प्रस्ताव पेश गरेका हुन् । असार १ गते अर्थमन्त्री नरेश बहादुर शाहीले बजेट प्रस्तुत गरेका थिए । अहिले सम्म बजेट पारित भएको छैन । यसैबीच भौतिक पूर्वाधार विकास मन्त्रालयले मन्त्रालयका भवनहरू […]