अमृत अर्याल, स्याङ्जा । स्वास्थ्यकर्मीहरुका लागि बृहत् पोषण प्याकेज सम्बन्धी सात दिने क्षमता अभिवृद्धि तालिम वालिङ नगरपालिकामा सुरु भएको छ । वालिङ नगरभित्रका विभिन्न स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई बृहत् पोषण प्याकेज क्षमता अभिवृद्धिसम्बन्धी तालिम दिन सुरु गरिएको हो । वालिङ नगरपालिकाको आयोजनामा युएसएआईडी, सु आहारा, पोषण तथा खाद्य सुरक्षा नेपालको प्राविधिक सहयोगमा वालिङ नगरभित्रका १४ […]