प्रताप बानियाँ, म्याग्दी । युएसआईडीको आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा कृषिसम्बन्धी तालिम सुरु भएको छ । सुआहारा दोस्रो कार्यक्रमद्वारा पोषण संवेदनशील विषयमा कृषिसम्बन्धी तालिमको सञ्चालन गरिएको हो । नेपाल सरकारले अबलम्बन गरेका बहुक्षेत्रीय पोषण योजना दोस्रो तथा अन्य कृषि नीति मूलतः कृषि विकास रणनीति (२० वर्षे), खाद्यसुरक्षा र पोषण […]