दशैंको बेला बैंकमा घुइँचो‚ सेवाग्राहीलाई सास्ती

पर्वत : कुश्मा नगरपालिका–३ दुर्लुङकी तारादेवी पौडेलले शनिवार लामो समय पालोमा बसेपछि सामाजिक सुरक्षा भत्ता पाइन्। दशैंका लागि आवश्यक पर्ने खर्च निकाल्न आएकी उनीजस्तैका भीड बैंकमा भएका कारण धेरैले समयमा नै सेवा पाउन सकेनन्।पर्वतमा सामाजिक सुरक्षा भत्ता निकासाका लागि स्थानीय तह र वडाअनुसार दिन मिलाएर पालो तोकिएको छ। यहीअनुसार कुश्मास्थित मेगा बैंकमा दुर्लुङको पालो शनिवार परेको थियो। दशैंका लागि आवश्यक रकम निकाल्न सेवाग्राहीको चाप बढेपछि बैंकले शनिवार समेत सेवा दिएको हो। तर‚ भीडका कारण स

सम्बन्धित सामग्री

सिंहदरबारमा बत्ति जाँदा सेवाग्राहीलाई सास्ती

काठमाडौं, २७ असार । मुलुकको मुख्य प्रशासनीक केन्द्र सिंहदरबारमा दुई घण्टादेखि विद्युत अवरुद्ध रहेको छ । आज (बुधबार) विनासूचना दुई घण्टादेखि सिंहदरबारमा विद्युत छैन । विद्युत अवरुद्ध हुँदा सेवाग्राहीहरु त्यसै फर्किनु परेको छ । सिंहदरबार छिर्ने पास वितरणको कामसमेत विद्युत अवरुद्ध हुँदा प्रभावित भएको छ । केही समयअघिमात्रै विद्युत अवरुद्ध हुँदा सिंहदरबारको लिफ्टमा एक कर्मचारी […]

अतिरिक्त निर्देशनले सेवाग्राहीलाई सास्ती

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले २०४८ सालभन्दा पहिलाको जन्ममिति भएका हरेक व्यक्तिलाई प्रहरी सरजमिन मुचुल्का अनिवार्य गरेपछि अहिले जिल्लामा सेवा ग्राहीलाई निकै समस्या भएको छ । नागरिकता ऐनमा उल्लेख भएको मापदण्ड पूरा हुँदा पनि अतिरिक्त कागजात खोजेर सेवाग्राहीलाई सास्ती दिने गरेको दलित गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव कृष्ण विकको आरोप छ । ‘वडाध्यक्ष वा […]

राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीलाई सास्ती

धनुषा– जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सास्ती भएको छ । परिचयपत्र बनाउन सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने र निःशुल्क पाइने सेवा भए पनि शुल्कसहित अनलाइनमा फाराम भरेर आउनुपर्ने बाध्यता छ । क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगर निवासी अरबिन्द यादवले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न तीन घण्टा पालो कुर्नुपरेको बताए । कार्यालयमा अत्यधिक भीड रहेको  र […]

जिल्ला प्रशासनमै सेवाग्राहीलाई सास्ती

बागलुङ : बागलुङ बरेङका अर्जुन पौडेल राहदानी लिनका लागि जिल्ला प्रशासनका कार्यालय आउन लागेको पाँच दिन भयो। पाँच दिन बितिसक्दा पनि उनले राहदानी हात पार्न सकेका छैनन्।राहदानी फाँटमा काम गर्ने कर्मचारीले केही छिनमा हुन्छ भन्न थालेको पाँच दिन बितिसक्दा पनि काम नबनेपछि अर्जुन निरास देखिन्थे। पाँच दिन बागलुङमा बस्दा खर्चसमेत व्यवस्थापन गर्नुपरेको उनले बताए।‘काम छिटै बन्ला भनेर पैसा पनि थोरै ल्याएको थिएँ, यतिका दिन बसियो, काम बनेको छैन, अझै कति दिन लाग्ने हो ?’, खर्च व्यवस्थापन गर्न पो

यातायात व्यवस्था कार्यालय भक्तपुरमा सेवाग्राहीलाई सास्ती

–रमेश गिरी भक्तपुर, १४ मङ्सिर : भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालयको सवारी चालक अनुमतिपत्र दिने कार्यालयमा आउने सेवाग्राहीले दैनिक सास्ती भोग्नु परेको छ । कोराना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लामो समयसम्म लागू गरेकोे बन्दाबन्दीका कारण एकै पटक धेरै सेवा दिनुपर्ने समस्याले कार्यालयमा आउने सेवाग्राहीलाई सास्ती भोग्नु परेको बताइएको हो । सेवा लिन […]

यातायात कार्यालयमा सेवाग्राहीलाई सास्ती

पुष्कर बुढाथोकी, भक्तपुर । व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन नसक्दा भक्तपुरको जगातीस्थित यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र दिने कार्यालयमा आउने सेवाग्राहीले सास्ती ब्यहोर्दै आएका छन् । यहाँ हिजोआज हरेक दिन कार्यालय समयमा भद्रगोल देखिन्छ । बिहान १० बजे नै कार्यालयमा आइपुगेका सेवाग्राही दिउँसो ३ बजेसम्म पनि काम पूरा हुन नसकेको गुनासो गर्दछन् । कार्यालयमा […]

अनलाइन सेवाका नाममा सेवाग्राहीलाई सास्ती

विभागका महानिर्देशक शेषनारायण पौडेलले पनि अनलाइन प्रणालीमा बेलाबेलामा समस्या आउने गरेको स्वीकार गरे। यसका लागि अनलाइन सेवालाई अद्यावधिक गर्ने काम भइरहेको उनले जानकारी दिए।...

बारामा कर्मचारीले आफुखुसी काम गर्दा सेवाग्राहीलाई सास्ती

बारा । जिल्ला प्रशासन कार्यलय बारामा कर्मचारीले आफुखुसी काम गर्दा सेवाग्राहीलाई सास्ती भएको छ । कर्मचारीहरुको रुखो बोली र सुस्तताले सामान्य कामका लागि पनि धेरै समय लाग्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । कार्यालय पुगेका सेवाग्राहीले प्रशासन परीसर नै भरीने गरेपनि काम पूरा हुने अत्याधिक समय लाग्ने गरेको छ । छिटो काम गरीदिन आग्रह गरे […]

बैंक स्थापना नहुँदा सेवाग्राहीलाई सास्ती

दीपेन्द्र शर्मा,सुर्खेत -वासुदेव शर्मा, जाजरकोट । जुनीचाँदे गाँउपालिकामा एउटा पनि बैक स्थापनान हुँदा सेवाग्राही सदरमुकाम धाउन बाध्य भएका छन । गाँउपालिका तथा प्रदेश र संघिय सरकारद्धारा जुनि चाँदेमा संचाल नभएका योजना तथा कार्यक्रमहरुको रकम निकाशा लिनअझै पनि सदरमुकाम खलंगामा जान वाध्य भएका छन ।बैक स्थापना नहुँदा जुनी चाँदेवासी सामान्य चेक सटाउन खलंगा आउने गरेका छन  […]