हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष ०७८/०७९ को बजेट पारित गर्न समस्या देखिएको छ। नेकपा एमालेभित्रकै आन्तरिक कलह र आपसी विवादका कारण बजेट पास गर्न समस्या देखिएको हो। यद्यपि नीति तथा कार्यक्रम पारितमा भने माधव समूहले साथ दिएको थियो।
विपक्षी दलहरु माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा,…