३० कात्तिक, काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन(सार्क) निष्क्रिय रहेकै समयमा चीनले कोभिड-१९, बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) र दीर्घकालीन विकासका एजेण्डाका विषयमा दक्षिण एसियाली मुलुकहरु नेपाल, बंगलादेश, श्रीलंका र पाकिस्तानसँग सहकार्य अगाडि बढाएको छ …