काठमाडौं । नेपाल भलिबल संघले आगामी चार वर्षका लागि बुधवार चुनावी साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्दैछ । नवौं साधारण सभाबाट नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्र चन्द चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । साधारण सभाबाट आउँदो चार वर्षका लागि निरोज मास्के र जितेन्द्रबहादुर चन्दबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने भएको छ । […]
काठमाडौं । नेपाल भलिबल संघको नयाँ नेतृत्वका लागि उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्रबहादुर चन्दले प्रतिस्पर्धा गर्दै छन् । त्यसका लागि आज संघको चुनावी साधारण सभा हुँदै छ ।
काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा हुने साधारणसभाले अब चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । उपाध्यक्ष मास्केले केहीअघि नै अध्यक्ष पदका लागि...
करिव दुई वर्ष ढिला गरि नेपाल भलिबल संघको चुनावी साधारण सभा आज हुँदैछ । कोरोना महामारीका कारण दुई वर्ष ढिला भएको चुनावले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्र चन्द चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने चुनावी साधारण सभामा सहसचिवका लागि मास्केको प्यानलबाट मनवीर छन्त्याल र चन्दको प्यानलबाट रोशन श्रेष्ठले उम्मेदवारी दिएका छन् ।संघको केन्द्रीय निर्वाचनमा १३१ जना मतदाता छन् । बागमत
काठमाडौं । नेपाल भलिबल संघको चुनावी साधारण सभा आज बुधबार हुँदैछ । राष्ट्रिय खेलकुद ऐनको ढिलासुस्ती र कोरोना महामारीको कारण दुई वर्ष ढिलो हुन लागेको यो साधारण सभाले आगामी चार वर्षका लागि नेपाली भलिबलको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्र चन्द चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । […]
नेपाल भलिबल संघको चुनाव बुधबार (आज) हुँदैछ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा चुनाव हुन लागेको हो । संघको चुनावमा अध्यक्षका लागि निरोज मास्के र जितेन्द्रबहादुर चन्द प्रतिस्पर्धामा छन् ।
काठमाडौं । नेपाल भलिबल संघले आसन्न आरबीबी (एनभीए) राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगका लागि जनरल इन्स्योरेन्ससँग सम्झौता गरेको छ । संघले छैटौँ संस्करणको लिगका लागि संघले जनरल इन्स्योरेन्ससँग ९ करोड बराबरको बिमाका लागि सम्झौता गरेको हो । संघका उपाध्यक्ष निरोज मास्के र इन्स्योरेन्सका सिइओ रामचन्द्र श्रेष्ठले मङ्गलवार आयोजित एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर […]
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई शेरबहादुर खड्का स्पेसल अवार्ड– २०७७ बाट शनिबार सम्मान गरेको छ । प्रतिष्ठानले अरुणालाई नगद ५० हजार र ट्रफीसहित गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरेको हो । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, प्रतिष्ठानकी संरक्षक गमली खड्का, प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का, नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के, नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, पेन्ट डिलर्स एसोसिएसनका अध
मंगलबार पत्रकार सम्मेलन गर्दै महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिग आयोजनाका लागि नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के र एनएसएलका अध्यक्ष आश्रयता कार्की चौधरीबीच सम्झौतापत्रमा हस्ताक्षर भयो।
काठमाडौँ । नेपाल भलिबल सङ्घले फिलिपिन्समा आयोजना हुने एशियन महिला भलिबल च्याम्पियनशिपका लागि ३० खेलाडी छनोट गरेको छ । सङ्घले प्रशिक्षणको जिम्मा जगदीशप्रसाद भट्टलाई सुम्पिने निर्णय गरेको छ । सङ्घका उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक प्रज्वलबहादुर सिंह र महिला टोलीका पूर्वप्रशिक्षक भट्टको छनोट समितिले खेलाडी छनोट गरेको हो । बन्द प्रशिक्षणका लागि नेपाली सेनाको त्रिभुवन आर्मी […]