एसको पोलिटब्यूरो बैठक : सरकारमा सहभागी हुने विषयमा छलफल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक भोलि ११ बजेसम्म स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले भोलिसम्मका लागि स्थगित गरिएको हो । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, सरकारमा पार्टीको सहभागिताका विषयमा केन्द्रित गरिएको छलफलमा ३० नेताले बोलेको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले […]

सम्बन्धित सामग्री

माधव–झलनाथ : सधैं सँगै, सधैं मतभेद

१९ पुस, काठमाडौं । नयाँ सरकार निर्माण प्रक्रियामा छुटेपछि एक साताभन्दा बढी बैठक बसेर पनि नेकपा एकीकृत समाजवादीले कुनै ठोस निर्णय लिन सकेन । सरकारमा सहभागी हुने वा प्रतिपक्षमा बस्ने भन्ने निर्णय गर्न सचिवालयलाई अधिकार दिएर मंगलबार पोलिटब्यूरो बैठक सकिएको छ । डेढ वर्षदेखि सहकार्य गर्दै आएको नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नेकपा एमालेको समर्थनमा […]

एसको बैठक बस्दै, सरकारमा सहभागी हुन नहुने नेपालको प्रस्ताव

नेकपा ( एकीकृत समाजवादी ) को पोलिटब्यूरो बैठक आज ११ बजे पुन: बस्दै छ ।

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक सुरु

काठमाडौं, १८ पुस । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक सुरु भएको छ । पार्टी कार्यालयमा बैठक भर्खरै सुरु भएको बैठकले सरकारमा सहभागी हुने वा नहुने विषयमा निर्णय लिनेछ । यसअघि दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने तथा सरकारलाई समर्थन मात्रै गर्ने कि प्रतिपक्षमा बस्ने विषयमा कुनै निर्णय लिन नसकेपछि आजको […]

सरकारमा जाने वा नजाने टुंगो लगाउन एकीकृत समाजवादीको बैठक आज

काठमाडौं : नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दैछ।बिहान ११ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने  प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।आइतबार स्थायी कमिटी बैठक बसेको भए पनि आगामी रणनीति बनाउन नसकेपछि पोलिटब्यूरो बैठक बस्न लागेको खतिवडाले बताए।अन्य दलहरूसँगको सहकार्य तथा सरकारमा सहभागी हुने नहुने बारे पोलिटब्यूरो बैठकमा छलफल गर्ने उनले जानकारी दिए। ‘अहिले नै कुनै पार्टीसँग एकतामा जाने कुरा छलफलमा आइसकेको छैन’, उनले भने, ‘सरकारम

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज (शुक्रबार) बस्ने भएकाे छ । तीनकुनेस्थित पार्टी कार्यालयमा शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीमा पेश गरिने एजेण्डाहरुमाथि छलफल हुनेछ । बैठकले सरकारमा सहभागी मन्त्री हेरफरको विषयमा पनि केही छलफल गर्ने अपेक्षा गरिएको छ । पार्टीले फिर्ता बोलाएका चार जना मन्त्रीहरु सरकारबाट बाहिरिन नमानेपछि एकीकृत समाजवादीमा […]