१९ पुस, काठमाडौं । नयाँ सरकार निर्माण प्रक्रियामा छुटेपछि एक साताभन्दा बढी बैठक बसेर पनि नेकपा एकीकृत समाजवादीले कुनै ठोस निर्णय लिन सकेन । सरकारमा सहभागी हुने वा प्रतिपक्षमा बस्ने भन्ने निर्णय गर्न सचिवालयलाई अधिकार दिएर मंगलबार पोलिटब्यूरो बैठक सकिएको छ । डेढ वर्षदेखि सहकार्य गर्दै आएको नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नेकपा एमालेको समर्थनमा […]