काठमाडौं : लकडाउन अवधिभरमा मादक पदार्थ पिएर सवारी साधन सञ्चालन गरेका माथि कारवाही भएको छ। मापसे गरेर चलाइएका सवारीसाधनलाई लकडाउनभर नियन्त्रणमा राखिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।
यस अवधिमा २१ जनाले मापसे गरेर सवारी साधन चलाएको उनले बताए। तिनीहरुको सावारी सा...