एन्फा जिल्ला संघका निर्वाचन स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनको पूर्व निर्धारित समय प्रभावित भएको छ । एन्फाले फागुन १५ देखि ३० गते भित्र जिल्ला फुटबल संघहरुको निर्वाचन गर्ने पूर्व निर्धारित कार्यक्रमलाई स्थगित गरेको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको १७ औं बैठकले प्राविधिक कारणवश जिल्ला संघको निर्वाचन स्थगित गर्नुपर्ने […]

सम्बन्धित सामग्री

सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन पनि एन्फामा, रविन सहभागी हुन पाउने

जिल्ला फुटबल संघ सुर्खेतको निर्वाचन एन्फा मुख्यालयमा हुने भएको छ । वैशाख २२ गते सुर्खे जिल्ला संघको निर्वाचन हुने अखिल नेपाल फुटबल संघ एनफाले जनाएको छ ।सुर्खेतको शिरोमर युवा क्लबका प्रतिनिधि रविन चन्दले चुनावमा सहभागी हुन पाउने या नपाउने विषयमा विवाद हुँदा निर्वाचन स्थगित भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्य दुई संस्थाहरूमा एउटै व्यक्तिले प्रतिनिधित्व गर्न नपाउने भन्दै सचिवालयले पत्र काटेको थियो । तर, आरसी ३२ बाट राजीनामा दिएको देखिएपछि एन्फाले सुर्खेत जिल्ला फुटबल संघको निर्वाचनमा र

सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन १८ गतेसम्म गरिसक्न एन्फाको निर्देशन

सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन १८ गतेसम्म गरिसक्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्देशन दिएको छ । त्यस्तै अन्य तीन जिल्ला भक्तपुर, गोरखा र सिन्धुलीको निर्वाचन पनि १८ गतेसम्म गरिसक्न एन्फाले निर्देशन दिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले रातोपाटीलाई जानकारी दिए ।  रविन चन्दलाई निर्वाचनमा जान नपाउने विषयलाई लिएर विवाद हुँदा सुर्खेत जिल्लाको निर्वाचन स्थगित भएको थियो । त्यसपछि एन्फाले रविन चन्दलाई निर्वाचनमा भाग लिन नदिन भन्दै पत्र पठाएको थियो ।यता, एन्फाको निर्वाचन समितिले भने

तीन जिल्लाको नयाँ निर्वाचिन मिति तोकिने

गोरखा (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य तीन जिल्ला संघको स्थगित निर्वाचनको मिति केहि दिनमा तय हुने भएको छ । गोरखा, सिन्धुली र सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन स्थगित भएको थियो । एन्फाले वैशाख १ देखि १० गते सम्म जिल्ला संघको निर्वाचनका लागि मिति तय गरेको थियो । ४८ मध्ये बाँकी अधिकांश […]

एन्फाको जिल्ला निर्वाचन स्थगित

काठमाडौं, ११ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा)को जिल्ला निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको छ । एन्फा केन्द्रिय कार्यालय ललितपुरमा बिहीबार बसेको कार्यसमिति बैठकले निर्वाचन नियमावली तयार नभएको कारण देखाउँदै जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । एन्फाले फागुन १५ देखि ३० गतेभित्र जिल्ला र विभिन्न संघहरुको निर्वाचन हुने गरि कार्यतालिका तयार […]

एन्फाद्वारा जिल्ला फुटबल संघहरुको निर्वाचन स्थगित गर्ने निर्णय

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले जिल्ला फुटबल संघहरुको निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ। मंगलबार बसेको एन्फाको १७ औं कार्यसमितिको बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाको अध्यक्षतामा बसेको बैठकले सो निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो।

एन्फाको जिल्ला निर्वाचन स्थगित

११ फागुन, काठमाडौं । यही फागुनमा गर्ने भनिएको अखिल नेपाल फुटबल संघ (एन्फा)को जिल्ला निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको छ । एन्फा केन्द्रीय कार्यालय ललितपुरमा बिहीबार बसेको १७औं कार्यसमिति बैठकले निर्वाचन नियमावली तयार नभएको कारण देखाउँदै यही फागुन १५ देखि ३० गतेसम्मका लागि तय गरेको जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । ‘एन्फा […]

बुधबार हुने एन्फा निर्वाचन स्थगित

आगामी बुधबारका लागि तय भएको अखिल नेपाल फुटवल संघ एन्फाको साधारण सभा र निर्वाचन स्थगित भएको छ। एन्फाको निर्वाचन समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै पाटन उच्च अदालतले दिएको आदेशको पालना गर्दै निर्वाचन कार्यक्रम स्थगित भएको जनाएको छ। मकवानपुर जिल्ला फुटवल संघका बरिष्ठ उपाध्यक्ष मणिष श्रेष्ठ र भक्तपुर जिल्ला फुटवल संघका गौतम सुजखुले दिएको रिटमा…