सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन पनि एन्फामा, रविन सहभागी हुन पाउने

जिल्ला फुटबल संघ सुर्खेतको निर्वाचन एन्फा मुख्यालयमा हुने भएको छ । वैशाख २२ गते सुर्खे जिल्ला संघको निर्वाचन हुने अखिल नेपाल फुटबल संघ एनफाले जनाएको छ ।सुर्खेतको शिरोमर युवा क्लबका प्रतिनिधि रविन चन्दले चुनावमा सहभागी हुन पाउने या नपाउने विषयमा विवाद हुँदा निर्वाचन स्थगित भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्य दुई संस्थाहरूमा एउटै व्यक्तिले प्रतिनिधित्व गर्न नपाउने भन्दै सचिवालयले पत्र काटेको थियो । तर, आरसी ३२ बाट राजीनामा दिएको देखिएपछि एन्फाले सुर्खेत जिल्ला फुटबल संघको निर्वाचनमा र

सम्बन्धित सामग्री

चिकित्सक संघको निर्वाचन: मंसिर १७ भित्र आजीवन सदस्यता लिनुपर्ने

नेपाल चिकित्सक संघले आगामी पुसमा हुने निर्वाचनमा सहभागी हुने चिकित्सकलाई मंसिर १७ गतेभित्र आजीवन सदस्यता लिन आग्रह गरेको छ।

भलिबल संघको निर्वाचन भदौ २२ गते

काठमाडौँ- नेपाल भलिवस संघ (एनभिए) को केन्द्रीय निर्वाचन भदौ चौथो साता हुने भएको छ । बिहीबार ललितपुरको एक रेस्टुरेन्टमा बसेको एनभीएको पूर्ण बैठकले २२ भदौमा निर्वाचन गर्ने निर्णय गरेको हो । ‘निर्वाचन २२ भदौमा गर्ने निर्णय भएको छ’, बैठकमा सहभागी एक सदस्यले बताए । विगत दुई वर्षदेखि कार्यकाल समाप्त भए पनि कोभिड महामारीका कारण संघको […]

भलिबल संघको निर्वाचन भदौ चौथो साता

नेपाल भलिबल संघ (एनभीए) को केन्द्रीय निर्वाचन भदौ चौथो साता हुने भएको छ । बिहीबार ललितपुरको एक रेस्टुरेन्टमा बसेको एनभीएको पूर्ण बैठकले २२ भदौमा निर्वाचन गर्ने निर्णय गरेको हो । ‘निर्वाचन २२ भदौमा गर्ने निर्णय भएको छ’, बैठकमा सहभागी एक सदस्यले भने । विगत दुई वर्षदेखि कार्यकाल समाप्त भए पनि कोभिड महामारीका कारण संघको निर्वाचन हुन सकेको थिएन । आगामी निर्वाचनमा निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकी छन् ।

भलिबल संघको निर्वाचन भदौ चौथो साता

काठमाडौँ – नेपाल भलिबल संघ एनभिए को केन्द्रीय निर्वाचन भदौ चौथो साता हुने भएको छ। बिहीबार ललितपुरको एक रेस्टुरेन्टमा बसेको एनभीएको पूर्ण बैठकले २२ भदौमा निर्वाचन गर्ने निर्णय गरेको हो। ‘निर्वाचन २२ भदौमा गर्ने निर्णय भएको छ’, बैठकमा सहभागी एक सदस्यले बताए। दुई वर्षदेखि कार्यकाल समाप्त भए पनि कोभिड महामारीका कारण संघको निर्वाचन हुन सकेको […]

एनआरएनए संस्थापन पक्षको चुनावमा मतदाता घटे

विवादमा फसेको गैरआवासीय नेपाली संघ एनआरएनएको संस्थापन पक्षको निर्वाचनमा मतदाता संख्या घटेको छ ।  यही मार्च २४ र २५ तारिख हुने निर्वाचनमा ३०९८ जना मतदाताले मात्र निर्वाचनमा सहभागी हुन पाउने भएका हुन् । संघको निर्वाचन समितिले आइतवार एक विज्ञप्ति जारी गर्दै परिचय नखुलेका र शेल्फीमा नलिएका मतदाताहरूलाई मतदाता नामावलीका हटाइएको जनाएको छ । यसअघि निर्वाचन समितिले ३५९० जनाको नाम सार्वजनिक गरेको थियो । करिब १५० जनाले आफ्नो परिचयपत्र बुझाउन नसकेका कारण उनीहरुलाई मतदाता नामावलीबाट हटाइएको हो

एनआरएनए निर्वाचनमा तीन हजार ९८ मात्र योग्य मतदाता

लन्डन – गैरआवासीय नेपाली संघको निर्वाचनमा तीन हजार ९८ जना मतदाताले मात्र मतदानमा सहभागी हुन पाउने भएका छन् । संघको निर्वाचन समितिले आइतबार विज्ञप्ति जारी गर्दै परिचय नखुलेका र सेल्फीमा नलिएका मतदातालाई मतदाता नामावलीबाट हटाइएको जनाएको छ । यसअघि निर्वाचन समितिले ३५ सय ९० जनाको नाम सार्वजनिक गरेको थियो । करिब एक सय ५० जनाले […]