काठमाडाैं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरु भित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिएका छन्।अध्यक्ष नेपालले अरुको शक्तिको अवमूल्यन गर्ने र अपमानपूर्ण व्यवहार गरेमा सह्य नहुने बताएका हुन्।स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर जिल्ला जिल्लामा हुने गरेका टिकाटिप्पणीहरुकाे रिपोर्टको आधारमा उनले आक्रोश व्यक्त गरेका हुन्।मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो पार्