काठमाडौं । काठमाडौं महानगरपालिका ४ धुम्बाराही बस्ने ८१ वर्षीय सर्वजीत सिंह तामाङले आफ्नै कान्छी छोरीबाट आफू अन्यायमा परेको भन्दै राष्ट्रिय मानवअधिकार आयोग गुहारेका छन् । आफ्नो आर्जनले किनेर छोरीका नाममा राखेको घरजग्गा आफूलाई थाहै नदिई बेचिदिएर आफू घर न घाटको बनेको भन्दै उनले न्यायको माग गर्दै आयोगमा निवेदन दिएका हुन् । शुक्रबार पुल्चोकस्थित आयोगको केन्द्रीय […]