विष्णु माझीलाई खोज्दै मानवअधिकार आयोग पुग्यो माइतीघरमा

काठमाडौं, २८ भदौ । यतिबेला चरी जेलैमा गीत लोकप्रीय छ । यो गीतका कारण गायिका विष्णु माझी खोजीमा परेकी छिन् । गीत जस्तै उनको जीवन मिल्दोजुल्दो भएको चर्चा चलेको छ । माझी मिडियामा सायदै आउछिन् । उनी परिवारबाटै बन्धक बनाइएकी हुन् वा होइनन् ? त्यसको खोजी हुन थालेको छ । राष्ट्रिय मानवअधिकार आयोगले माझीको पछिल्लो […]

सम्बन्धित सामग्री

विष्णु माझीबारे मानवअधिकार आयोग के भन्छ ?

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले गायिका विष्णु माझी किन सार्वजनिक भइनन् भन्ने विषयमा आवाज उठाउने बेला भइनसकेको जनाएको छ । लामो समयदेखि सार्वजनिक कार्यक्रममा उनी नदेखिए पनि विष्णुलाई दबाबमा राखिएको सूचना आफूहरूलाई अहिलेसम्म कहीँ कतैबाट नआएकाले उनका बारेमा चासो दिइनसकेको आयोगको भनाइ छ । यद्यपि, विष्णु माझीका सन्दर्भमा सञ्चारमाध्यममा आएका समाचार तथा...