विकट बस्तीमा विद्युत् पुग्दा स्थानीय खुसी

पश्चिम दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं ६ र ९ मष्टामान्डु र डौंसुर गाउँमा बिजुलीको राष्ट्रिय लाइन जोडिएसँगै स्थानीयमा खुसी छाएको छ।...

सम्बन्धित सामग्री

बल्ल पुग्यो पटुकेमा बिजुली

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-२ को दुर्गम बस्तीमा बिजुली पुगेको छ । सुगम जिल्लाको विकट बस्तीकोरुपमा चिनिने बस्तीमा विद्युत पुग्दा स्थानीय खुसी भएका छन् ।

बल्ल पुग्यो पटुकेमा बिजुली

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-२ को दुर्गम बस्तीमा बिजुली पुगेको छ । सुगम जिल्लाको विकट बस्तीकोरुपमा चिनिने बस्तीमा विद्युत पुग्दा स्थानीय खुसी भएका छन् ।

हुम्लाको गोठी गाउँमा गाडी पुग्दा बाजा बजाएर स्वागत

हुम्ला : हुम्लाको दक्षिणी भेगमा अवस्थित सर्केगाड गाउँपालिका–५ को गोठी गाउँपालिकामा पहिलो पटक गाडी पुग्दा स्थानीय खुसी भएका छन्।गाउँमै मङ्गलबार गाडी र त्यसमा चढेर यात्रु पुगेपछि यहाँका स्थानीय निकै खुसी भएका हुन्। स्थानीय कविन्द्र शाहीले स्थानीयको वर्षौंदेखि गाडी देख्ने सपना पूरा भएपछि बाजागाजासहित खुसयाली मनाएको बताए।सो विकट घरआँगनलाई सडक सञ्जालले जोडेको हेर्ने चाहना पूरा भएको र आवतजावतदेखि सम्पूर्ण सामग्री ढुवानीमा सहज हुने उनले बताए। अब यहाँका स्थानीयले पालिकाको केन्द्रदेखि गोठी गाउँसम्म

धादिङबेँसीबाट तिप्लिङ छिचोलियोे सडक सञ्जाल

धादिङको सबैभन्दा विकट बस्ती तिप्लिङमा मोटर बाटो जोडिएको छ । उत्तरी धादिङको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटोले जोडेको हो । चार दशकअघिदेखि धादिङको सदरमुकामबाट खन्न सुरु गरेको उक्त सडक बल्ल तिप्लिङसँग जोडिएपछि स्थानीय खुसी भएका छन् । सडक सुविधा पुगेसँगै रुविभ्यालीको मुहार फेरिने आशा पलाएको गाउँपालिका अध्यक्ष […]

इलमपोखरीमा घरघरै धारा

लमजुङको सबैभन्दा विकट दूधपोखरी गाउँपालिका अन्तर्गत दुई गाउँमा घरघरै धारा निर्माण भएपछि स्थानीय खुसी भएका छन् । एक घर एक धारा अभियानअन्तर्गत दूधपोखरी गाउँपालिका–३ साविक इलमपोखरी अन्तर्गत ठूलो काभ्रे र सानो काभ्रेका एक सय ६३ घरमा धारा निर्माण भएको हो । योजनाअन्तर्गत ठूलो काभ्रेका ७२ घरधुरी र सानो काभ्रेका ९१ घरधुरीमा प्रत्येक घरमा खानेपानी आयोजना निर्माण भएको हो । सोबाहेक ठूलो काभ्रेमा चारवटा सार्वजनिक धार निर्माण भएको महिला आपसी सहयोग केन्द्रका कार्यक्रम संयोजक योगेश घिमिरेले बताए ।

५७ घरमा पुग्यो खानेपानी

भौगोलिक रूपमा विकट रहेको सर्लाहीको हरिवन नगरपालिका–१, कोठी खोलामा खानेपानी पुगेपछि स्थानीय खुसी भएका छन् ।

विकट बस्तीको गाउँमै सरकारी सेवा

सिन्धुपाल्चोक : जिल्लाको विकट बस्ती त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गत धोर्थली, चोकटी र धुस्कुनका सर्वसाधारणलाई गामँमै सरकारी सेवा पाउँदा स्थानीय खुसी भएका छन्। गाउँपालिकाले सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै माघ १५ गतेबाट ६ दिने एकीकृत घुम्ती शिविरको सञ्चालन गरेको हो। भौगिलिक विकटता रहेको ठाउँमा शिबिरबाट ज्येष्...

कालिकोटको विकट क्षेत्र पलाता पुग्यो मोटर

कालिकोटको विकट पलाता क्षेत्रको घाटाचौरमा गाडी पुगेपछि यहाँका स्थानीय खुसी भएका छन्। नेपाली सेनाले निर्माण गरिरहेको राष्ट्रिय गौरवको

पुल निर्माणसँगै स्थानीय खुसी

कृषि सडकअन्तर्गत काभ्रेको डाँडापारि जाने सडकको पाट्नेखोलामा पुल बनेपछि स्थानीय खुसी भएका छन् । विकट क्षेत्र खोपासी–ढुंखर्क–कामीडाँडा हुदै डाँडापारि क्षेत्रको ताल्ढुंगा, गेल्डुङमा पर्ने पाट्नेखोलामा पुल बनेपछि स्थानीय खुसी भएका हुन् ।