दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

१९ मंसिर, काठमाडौं । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् । कार्की ५१८ मत अन्तरले निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९९५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पाएका छन् । अहिले समानुपातिककाे गणना भइरहेकाे छ । समानुपातिककाे मतपेटिकामा प्रत्यक्षकाे […]

सम्बन्धित सामग्री

पहिलो संसदीय यात्रामा प्रवेश गर्दै गंगा कार्की

काठमाडौँ- दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गंगा कार्की निर्वाचित भएका छन् । कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ८२ मत प्राप्त गरे ।  सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेएका ५७ वर्षे कार्की दोलखाको जु...

प्रतिनिधि सभामा प्रत्यक्षतर्फको मतगणना सकियो, संसद्मा पुगे १२ दल

मङ्सिर ४ मा भएको निर्वाचनअन्तर्गत प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना १५ दिनमा सकिएको छ । सोमबार बिहान दोलखामा सम्पन्न मत गणनामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएसँगै १६५ निर्वाचन क्षेत्रकै मत गणना सकिएर नतिजा सार्वजनिक भएको हो । सार्वजनिक नतिजाअनुसार प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले ५७ सिट जितेर पहिलो दल बन्दा दोस्रोमा नेकपा एमाले ४४ सिट जित्न सफल भएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्र १८ सिट जित्दै तेस्रो दल भएको छ

दोलखामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

दोलखा, मंसिर १९। दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का गंगा कार्की निर्वाचित भएका छन् । नेकपा (एमाले) उम्मेदवार बालकृष्ण शिवाकोटीलाई झिनो मतान्तरले पराजित गर्दैै निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९९५ मत ल्याउँदा एमालेका सिवाकोटीले ३६ हजार ४७७ मत ल्याएका छन् । मंसिर चारमा भएको मतदानमा दोलखाका केही मतदान केन्द्रमा ‘बुथ कब्जा’ भएको निष्कर्षसहित […]

दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की विजयी

काठमाडौं । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी हुनुभएको छ । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्नुभएको हो । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गर्नुभएको छ । कार्कीको […]

दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की विजयी

दोलखा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गंगा कार्की विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण सिवाकोटीलाई ३१७ मत अन्तरले पराजित गर्नुभएको हो । मत परिणामअनुसार कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गर्नुभयो । अहिले समानुपातिकको मतगणना जारी रहेको निर्वाचन …

दोलखामा माओवादी केन्द्रका उम्मेदवार कार्की विजयी

दोलखा प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार बालकृष्ण सिवाकोटीलाई ३१७ मत अन्तरले पराजित गर्नुभएको हो ।

दोलखामा माओवादीका गंगा कार्की १ सय ६३ मतान्तरले अगाडि

काठमाडौं । निर्वाचन परिणाम आउन बाँकी रहेको दोलखामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारको अग्रता रहेको छ । मत गणनाको पछिल्लो विवरण अनुसार त्यहाँ ७६ हजार बढी मत गणना हुँदा माओवादी केन्द्रका गंगा कार्कीले ३३ हजार ३ सय २६ र उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ३३ हजार १ सय ६३ मत ल्याउनुभएको छ । […]