एमालेका बालकृष्ण सिवाकोटीलाई पछि पार्दै दोलखामा माओवादी केन्द्रका गंगा कार्की विजयी

काठमाडौं : प्रतिनिधिसभा सदस्यमा दोलखाबाट नेकपा (माओवादी केन्द्र)का गंगा कार्की विजयी भएका छन्। निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का बालकृष्ण सिवाकोटीलाई पछि पार्दै उनी निर्वाचित भएका हुन्। कार्कीले ३६ हजार ७९९ मत पाउँदा शिवाकोटीले ३६ हजार ४८२ मत पाएका छन्। हाल समानुपातिकको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।…

सम्बन्धित सामग्री

दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की विजयी

काठमाडौं । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी हुनुभएको छ । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्नुभएको हो । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गर्नुभएको छ । कार्कीको […]

दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की विजयी

दोलखा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गंगा कार्की विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण सिवाकोटीलाई ३१७ मत अन्तरले पराजित गर्नुभएको हो । मत परिणामअनुसार कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गर्नुभयो । अहिले समानुपातिकको मतगणना जारी रहेको निर्वाचन …

दोलखामा माओवादी केन्द्रका उम्मेदवार कार्की विजयी

दोलखा प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार बालकृष्ण सिवाकोटीलाई ३१७ मत अन्तरले पराजित गर्नुभएको हो ।