काभ्रे प्रहरीले बढायो सक्रियता फरार अपराधी चिरिप्प, भिआईपी ‘चोर’ क-याप

मोतीराम तिमल्सिना, काभ्रे । जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री र उहाँको टोलीले काभ्रेपलाञ्चोक जिल्लालाई अपराध मुक्त बनाउने अभियान अन्र्तगत आक्रामक रुपले अदालतको फैसला कार्यान्वयन गर्न शुरु गरेको छ । माघ २ गते हाजिर भएका एसपी भुपेन्द्र खत्रीको टोलीले तीन महिनामा ४८ जना फरार अपराधी पक्राउ गरेको छ । रौतहटमा प्रहरी प्रमुख हुँदा चर्चा कमाएका […]

सम्बन्धित सामग्री

ठगी मुद्दाका आरोपीलाई भिआईपी कक्ष, प्रहरी आउने थाहा पाएपछि वेपत्ता

ठगीको कसुरमा प्रहरीको फरार सूचीमा रहेका एवं अध्यागमनको कालोसूचीमा परेका सुनसरीका ३० वर्षीय रिजवान आलम शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाट भागेका हुन् । दुबईबाट आएका आलमलाई लिन मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी भीआईपी कक्ष गएका थिए । तर, आलमको राहदानी कालोसूचीमा परेको भेटिएपछि अध्यागमनले प्रहरीलाई खबर गर्योर् । सुरक्षाकर्मीले नियन्त्रण लिन नपाउँदै भीआईपी कक्षको ढोकाबाटै भागेर …

प्रहरीको सम्पर्कमै रहेर पक्राउ पर्न नसकेका ४ फरार भिआईपी

ज्यानमार्ने उद्योगदेखि कीर्ते सरकारी सहिछापको अभियोग र भ्रष्टाचारको मुद्दामा दोषी ठहरिएका नेपालका ४ जना फरार भिआईपी प्रहरीको सर्वाधिक खोजी सूचीमा छन्। फरार रहेका चारै जना भिआईपीहरू दिनहुँ कुनै न कुनै प्रहरी अधिकारीसँग सम्पर्कमै हुन्छन् तर पनि उनीहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। राजनीतिक दलको संरक्षण र कतिपय प्रहरी अधिकारीकै सहयोगमा उनीहरू सहजै लुक्ने गरेका छन्।…