काठमाडौं । वैशाख १ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ अहिले चर्चामा छ । सोही मितिमा दक्षिण भारतीय फिल्म ‘केजीएफ’को दोस्रो सिक्वेल पनि आउने भएपछि माहोल गर्माएको छ । रिलिज मिति नजिकिंदै जाँदा सबै कलाकारको उपस्थितिमा फिल्मले सोमबार पत्रकार सम्मेलन आयोजना गरेको छ । जहाँ निर्देशक झरना थापादेखि कलाकारहरु अनमोल केसी र […]