काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फूलकोर्ट बैठक बहिस्कार गर्ने परामर्शमा न्यायाधीशहरु जुटेका छन्। आइतबार अपराह्न न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा केही न्यायाधीशबीच परामर्श भएको छ। तर सोमबार पनि छलफल गर्ने उनीहरुको तयारी छ।
कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, मीरा खड्का, प्रकाशमानसिंह राउत, हरि फुयाल लगायतले परामर्श गरेका हुन्।
प्रधानन्यायाधीश जबराले…