सशस्त्र प्रहरीको एपीएफ क्लबलाई विराट गोल्डकपको उपाधि

पंजावमाथि कठिन जित निकाल्दै विराट गोल्डकपको छैटौं संस्करणको उपाधि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौंले जितेको छ ।यो जितसँगै एपीएफले यो सिजनमा दुई वटा गोल्डकपको उपाधि जितेको छ । यसअघि फागुन २८ गते सम्पन्न भएको चौथो गोलबजार गोल्डकपको उपाधि जितेको थियो । गोलबजार गोल्कडपमा फाइनलमा आयोजक टिमलाई ४–० गोलले पराजित एपीएफ च्याम्पियन भएको थियो । […]

सम्बन्धित सामग्री

एपीएफलाई विराट गोल्डकप

सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण जितेको छ । कोरोना संक्रमणको उच्च जोखिममा परेको विराटनगरमा शनिबार करिब ८ हजार दर्शकको उपस्थितिमा एपीएफले भारतको पन्जाब पुलिस क्लबमाथि १–० गोलको कठिन जित निकाल्दै दोस्रो प्रयासमा उपाधि जितेको हो ।

विराट गोल्डकपको उपाधि एपीएफलाई

४ वैशाख, बिराटनगर । छैटौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा पन्जाव पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । एपीएफका लागि खेलको १०औं मिनेटमा प्रदिप लामाले गोल गर्दै उपाधि दिलाए । विजेता टिमले ट्रफीसहित नगद १५ लाख १५ हजार रुपैयाँ पाप्त गरेको छ […]

विराट गोल्डकपको उपाधि उचाल्न आज मैदानमा ओर्लदैँ एपीएफ र पञ्जाव

विराटनगर / छैठौँ संस्कारको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचाल्न आज (शनिबार) सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पञ्जाव पुलिस क्लब मैदानमा ओर्लदैँ छन् । विराटनगरको सहिद रंगशालामा हुने गोल्डकपको फाइनल प्रतिस्पर्धामा नेपालकै विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पनि विभागीय टिम पञ्जाव पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । खेल साँझ ६... The post विराट गोल्डकपको उपाधि उचाल्न आज मैदानमा ओर्लदैँ एपीएफ र पञ्जाव appeared first on Purbeli News.

एपीएफ उपाधि नजिक

घरेलु टोली विराटनगर–११ माथि ३–२ गोलको संघर्षपूर्ण जित निकाल्दै एपीएफ क्लब बुधबार छैटौं विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ ।