बेलबारी गोल्डकपको फाइनलमा एपीएफ

एपीएफ क्लब काठमाडौँ मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक डाँगीहाट युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा आयोजकलाई रोक्दै साविकको उपविजेता एपीएफले भने प्रतियोगिताको फाइनलमा आफूलाई सुरक्षित गरेको छ । अब एपीएफले धनकुटाको राजारानी फुटबल क्लब र सिरहाको सहलेस युथ क्लबबीच हुने सेमीफाइनलको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।घरेलु मैदानमा आयोजकको यात्रामा बाधक बनेको एपीएफले दुवै

सम्बन्धित सामग्री

एपीएफलाई बेलबारी गोल्डकप

एपीएफ क्लबले मोरङको लक्ष्मीमार्गमा भएको पाँचौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । एपीएफले बुधबार फाइनलमा राजारानी फुटबल क्लब धनकुटालाई १–० गोलले हराएरु ८ लाख १ हजार रुपैयाँ पुरस्कार जित्यो । राजारानीले ४ लाख रुपैयाँमा चित्त बुझायो ।

बेलबारी गोल्डकपको फाइनलमा एपीएफ

साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

बेलबारी गोल्डकपको फाइनलमा एपीएफ

साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

बेलबारी गोल्डकप : एपीएफ अन्तिम चारमा

सशस्त्र प्रहरी बल (एपीएफ) चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

चौथो बेलबारी गोल्डकप : एपीएफसँग भारतको रोयल क्लब पाँच शून्यले स्तब्ध

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको शुक्रवार लक्ष्मी मार्ग स्थित लक्ष्मी मावि खेलमैदानमा भएको खेलमा पाँच शून्य गोल अन्तरले एपीएफ क्लब काठमाडौँसँग भारतको रोयल फुटबल क्लब सिलिगुडी स्तब्ध भएको छ ।