काठमाडौं, १८ पुष । हिन्दू परिषद नेपालका अध्यक्ष संतोषनन्द महाराजले नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गरेका छन् । उनले देशमा धर्म निरपेक्षतासहितको संविधान लागु गरेपछि मात्र ओमकार परिवारका व्यक्तिसँग बदमासी र आस्था केन्द्रमाथि धावा बोल्ने कार्य भैरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मुलुकलाई धर्मनिरपेक्षता बनाईसँगै विश्वासामू रहेको नेपालीहरुको पहिचान पनि खोसिएको उनको […]