जलवायु परिवर्तनसम्बन्धी कोप सम्मेलनमा नेपालबाट १२ वर्षपछि कार्यकारी प्रमुखले भाग लिने

काठमाण्डाै – जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन कोप–२६ मा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनुहुने भएको छ ।  आउँदो कात्तिक १४ देखि २६ गतेसम्म अमेरिकाको ग्लास्गो सहरमा हुने सम्मेलनमा प्रधानमन्त्री देउवाको नेतृत्वमा उच्चस्तरीय टोली सहभागी हुने तय भएको हो ।  कोप सम्मेलनमा नेपालबाट १२ वर्षपछि कार्यकारी प्रमुखले भाग लिने निश्चित भएको हो । यसअघि डेनमार्कको कोपनहेगनमा सन् २००९ मा भएको कोप १५ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपा...

सम्बन्धित सामग्री

‘जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी बहस चाँडो निष्कर्षमा पुर्याउनु पर्छ’

कोप– २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले जलवायु परिवर्तन न्यूनीकरणका लागि भइरहेको बहसलाई चाँडो भन्दा चाँडो निस्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।संयुक्त अरब इमिरेट्सको दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षहरूको सम्मेलनको २८ औँ सत्रमा उनले  जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी काममा केही प्रगति भइरहे पनि पर्याप्त र छिटो हुन नसकेको बताए।संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनका पक्षहरूले जोखिममा रहेका मुद्दाहरूमा सहमतिमा पुग्न वार्ता थप जोड

कोप–२८ लाई यसरी सार्थक बनाऊँ

अबका केही दिनमा दुबईमा राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२८) हुन गइरहेको छ । संयुक्त अरब इमिरेट्स (युएई) नेतृत्वको एक साहसी वित्तीय पहलले मात्रै दक्षिणी गोलार्धलाई आवश्यक कोष एवं समर्थन प्रदान गर्न...

जलवायु परिवर्तन अमेरिकी द्वन्द्वको पासोमा नपरोस्

इजिप्टको सर्म एल–सेख सहरमा ६ नोभेम्बरदेखि १८ नोभेम्बरसम्म राष्ट्र संघीय जलवायु परिवर्तन (कोप २७) सम्मेलन भइरहेको छ । ग्लासगो जलवायु परिवर्तन सम्मेलनपछि जलवायुसम्बन्धी मुद्दा झन्–झन् पेचिलो बनेर बढ्दै गएको छ र...

जलवायु परिवर्तन कोप २७ मा अपेक्षा

यही ६ नोभेम्बरदेखि इजिप्टको ‘सार्म–एल सेख’मा युनाइटेड नेसन्स फ्रेमवर्क कन्भेनसन अन क्लाइमेट चेन्ज (यूएनएफसीसीसी)अन्तर्गत रहेर कोप–२७ को बैठक बसिरहेको छ । सो बैठकमा विश्भरिका १ सय ९८ देशका सरकार प्रमुख र राष्ट्र प्रमुख तथा सरकारी एवं गैरसरकारी प्रतिनिधिहरूले भाग लिँदै छन् । सो बैठकले यो शताब्दीमा हामी बसिरहेको यो धरतीलाई सकेसम्म शून्य कार्बन उत्सर्जनतर्पm डोहो¥याउने […] The post जलवायु परिवर्तन कोप २७ मा अपेक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जलवायु परिवर्तन र हाम्रा मुद्दाहरू

काठमाडौँ– जलवायु परिवर्तन र यसको प्रभावबारे बहस गर्न यही नोभेम्बर ६ देखि १८ सम्म इजिप्टमा कोप–२७ सम्मेलन हुँदैछ। सन् २०२१ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म बेलायतस्थित स्कटल्याण्डको ग्लास्कोमा कोपको २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । यसमा नेपालको उच्चस्तरीय प्रतिनिधि मण्डलले भाग लिएको र नेपालको तर्फबाट मूल १० एजेन्डा प्रस्तुत भएको थियो। जलवायु परिवर्तनसम्बन्धी […]

जलवायु परिवर्तन र उत्थानशीलताका लागि सहकार्य

गत अक्टोबर/ नोभेम्वर २०२१ मा भएको जलवायु परिवर्तन सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा नेपालले पनि भाग लियो । प्रधानमन्त्री शेर बहादुर देउवा आफै पनि जानुभयो यस सम्मेलनमा भाग लिन । सुन्नमा आयो ठूलाठूला कुरा भए रे । कसैले उपलब्धि देखे कसैले देखेनन् । आफ्आफ्नो विचार । सन १९९४मा युएनएफसिसिको गठन भएपछि गति लिएको जलवायु […]

कोप-२६ मा चीन र अमेरिका बीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी

ग्लास्गो, बेलायत, कार्तिक १९ ( रासस-सिन्ह्वा) -चीन र संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप-२६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन्। उक्त वार्तमा चीनको प्रतिनिधित्व जलवायु परिवर्तनका लागि चीनका विशेष दूत झी झेनहुआ र कोप-२६ मा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख तथा पारिस्थितिक तथा वातावरण […]

कोप-२६ मा चीन र अमेरिका बीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी

चीन र संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप- २६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन्।

के हो जलवायु परिवर्तन सम्बन्धी कोप-२६ सम्मेलन ? के-के छन् नेपालका एजेण्डा ?

अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुने जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन कोप-२६ ले सबैको ध्यान खिचेको छ । स्कटल्याण्डमा हुने सो सम्मेलनको अध्यक्षता बेलायतले गर्दैछ । सम्मेलनमा विश्वभरका सरकार एवं राज्यप्रमुख, उच्च सरकारी अधिकारी, नागरिक समाजका अगुवा र संचारकर्मीसहित २५ हजार भन्दा बढी सहभागी हुँदैछन् । कोप-२६ मा नेपालले उठाउनुपर्ने विषयका सम्बन्धमा विभिन्न तहमा […]