२८ पुस, काठमाडौं । नेपाल र भारतबीच सरकार-सरकारबीचको समझदारी (जीटुजी) मा रासायनिक मल खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका एक अधिकारीका अनुसार वार्षिक एक लाख ५० हजार मेट्रिक टन मल खरिद गर्ने गरी पाँच वर्षको सम्झौता गर्ने तयारी भएको छ । ‘जनवरी महिनाको अन्तिमसम्म दुई देशबीच मल खरिद सम्झौता हुन्छ,’ […]