पाँचथर बाढी : थप एक जनाको शव भेटियो, मृतकको संख्या ३१ पुग्यो

बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो ।  मालुवा आएको बाढीले उनीसहित उनकी भतिजी सम्पदा आलेमगरसमेतलाई बगाई बेपत्ता बनाएको थियो । स्थानीयवासी र प्रहरीले खोजी जारी राखेकामा सम्पदाको शव तीन दिनअघि यहाँको शिवाखोलामा फेला परेको थियो । प्रेमको शव सोमबार शिवाखोलामै फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथर

सम्बन्धित सामग्री

सुनकोशी नदीमा बेपत्ता बालबालिका मध्ये थप एक जनाको शव भेटियो

उदयपुर, चैत १४ । सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेका तीन जना बालबालिका मध्ये थप एक जनाको शव फेला परेको छ । चैत ११ गते होली खेलेर सुनकोशीमा नुहाउन गएका मध्ये रेखा मगरको शव बुधबार बिहान फेला परेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल […]

कुश्मामा बाढीले बगाएर बेपत्तामध्ये थप एक जनाको शव भेटियो

पर्वत । पर्वतको कुश्माको तमादीखोलामा आएको बाढीले बगाएर बेपत्ता बनेकामध्ये थप एक जनाको शव भेटिएको छ । कास्कीको अन्नपुर्ण गाउँपालिका– ३ नौडाँडाका ३४ वर्षीय माधव पौडेलको शव भेटिएको हो । स्याङ्जाको गल्याङ नगरपालिकाको मिर्मिस्थित कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा आज विहान शव भेटिएको हो । भेटिएको शवको तस्विर परिवारले आफ्नो छोराको रहेको बताएको जिल्ला प्रहरी […]

कालीकोट बाढीपहिरो : १७ जना अझै बेपत्ता, थप दुई जनाको शव भेटियो

मान्म– कालीकोटमा बाढीपहिरोमा परेर १७ जना अझै बेपत्ता रहेका छन् । कालीकोटमा पहिरोमा परेर २३ जना बेपत्तामध्ये छ जनाको शव भेटिएको छ । पहिरोमा पुरिएका थप दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका– ७ वालीका धु्रवराज विष्ट र उनकी छोरीको शव प्रहरीले बिहीबार पहिरोबाट निकालेको जनाएको छ […]

तिलागुफा पहिरो : थप एकको शव भेटियो

गत आइतबार पहिरोले घर बगाउँदा बेपत्ता भएका एकै परिवारका ५ मध्ये थप एक जनाको शव भेटिएको छ। तिलागुफा– ७ बालीगाउँका ४२ वर्षीय ध्रुवराज विष्टको शव भेटिएको प्रहरी जनाएकाे छ।...

दार्चुला पहिरो (अपडेट) : थप एक शव भेटियो, १० जना बेपत्ता

दार्चुलामा हालसम्म बाढी पहिरोमा परेका थप एक जनाको शव फेला परेको छ । यसअघि पाँच जनाको शव भेटिएको थियो ।

थप तीन जनाको शव भेटियो : एकै परिवारका पाँच जनाको मृत्यु

काठमाडौँ,१७ साउन । म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीन जनाको शव भेटिएको छ । मङ्गलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन भएका एकै परिवारका तीन जनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिए । “पहिरोबाट शव निकालिएको छ, मृतक सबै एकै परिवारका […]

थप तीन जनाको शव भेटियो : एकै परिवारका पाँच जनाको मृत्यु

म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीन जनाको शव भेटिएको छ । मङ्गलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन भएका एकै परिवारका तीन जनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिनुभयो । “पहिरोबाट शव निकालिएको छ, मृतक सबै एकै परिवारका हुन, बिहान दुई …

सिनामंगलमा एक जनाको शव भेटियो

काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित बिष्णु मन्दिरको परिसरमा एक जना पुरुषको शव भेटिएको छ । ओखलढुङ्गाका अन्दाजी ४० वर्षीय विशाल कामी बेवारिसे अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । बिहीबार बिहान भेटिएको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

सिनामंगलमा एक जनाको शव भेटियो

काठमाडौंको सिनामंगलस्थित बिष्णु मन्दिरको परिसरमा एक जना पुरुषको शव भेटिएको छ । ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामी बेवारिसे अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । विहीबार विहान भेटिएको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

काठमाडौंमा एक पुरुषको शव भेटियो

काठमाडौं, १९ मंसिर । काठमाडौंमा आइतबार एक पुरुषको शव भेटिएको छ । आज रातोपुल नजिकै धोबीखोलामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । खोलामा शव घोप्टो परेको अवस्थामा स्थानियले देखेका थिए । शवको हालसम्म पहिचान हुन नसकेको र थप अनुसन्ँधान भइरहेको प्रहरीले जनाएको छ ।