‘डा. ओम फाउन्डेसन’ द्वारा विजेता विद्यार्थीलाई पुरस्कार वितरण

‘डा. ओम फाउन्डेसन’ले विद्यालयस्तरीय राष्ट्रव्यापी प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । शनिवार एक कार्यक्रमका बिच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा विजयी विद्यार्थीलाई नगद पुरस्कार, प्रमाण पत्र तथा मेडल प्रदान गरिएको हो ।

सम्बन्धित सामग्री

अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक डेनियल काहनेम्यानको निधन

वासिङ्टन डिसी (अमेरिका) । नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक डेनियल काहनेम्यानको निधन भएको छ । सन् २००२ मा अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता डेनियलको ९० वर्षको उमेरमा निधन भएको हो ।  अमेरिकाको प्रिन्सटन विश्वविद्यालयले उनको मृत्युको घोषणा गरेको छ, जहाँ उनी सन् १९९३ देखि काम गरिरहेका थिए ।  उनी व्यवहारात्मक अर्थशास्त्रका पर्यायवाची मानिन्छन्, यद्यपि उनले अर्थशास्त्रको औपचारिक शिक्षा भने लिएका छैनन् । उनी सबैभन्दा धेरै विक्री हुने पुस्तक ‘थिंकिङ, फास्ट एन्ड स्लो’ लेखक पनि हुन् । उक्त पुस्तक सन् २०११ मा प्रकाशित भएको थियो ।  उक्त पुस्तकले निर्णय गर्ने मनोविज्ञानको व्याख्या गरेको छ । पुस्तकले मानिसको सोच्ने र छनौट गर्ने दुईओटा तरिकाबारे दर्शाएको छ । पहिलो– छिटो, सहज र भावनात्मक । दोस्रो– ढिलो, थप विचारशील र थप तार्किक ।  उनीबारे प्राध्यापक एल्डर शफिरले भने, ‘डेनियल एक विशाल, एक प्रिन्सटन स्टार, एक शानदार मानिस, एक महान सहकर्मी र मित्र थिए ।’   डेनियल सन् १९३४ मा इजरायलको तेल अभिभमा जन्मिएका थिए । उनले आफ्नो बाल्यकाल भने फ्रान्समा बिताएका थिए, त्यहाँको एक रसायन कारखानामा उनका बुबा अनुसन्धान प्रमुख थिए ।  सन् १९४८ मा उनको परिवार प्यालेस्टाइनमा सरेको थियो । उनले सन् १९५४ मा जेरुसेलमको हिब्रु विश्वविद्यालयबाट स्नातक गरेका थिए । त्यसको चार वर्षपछि उनले अमेरिकाको क्यालोफोर्निया विश्वविद्यालयबाट मनोविज्ञानमा विद्यावारिधि शुरु गरेका थिए ।  त्यसपछि सन् १९६१ मा उनी जेरुसेलम फर्किएका थिए । उनी मनोविज्ञान प्राध्यापकको रूपमा आफ्नो करिअर शुरु गर्न जेरुसेलम फर्किएका थिए । त्यहाँ उनको भेट संज्ञानात्मक मनोवैज्ञानिक आमोस टिभरस्काईसँग भयो । उनीसँगको भेटले उनलाई अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने मार्गमा डोर्याएको थियो । बीबीसी

‘इन्क एण्ड इन्साइट्स’मा नोबेल पुरस्कार विजेता वैज्ञानिक रोबर्ट्स

काठमाडौं । लेखक सुमित शर्मा समीरले सञ्चालन गरिरहेको पोडकास्ट इन्क एण्ड इन्साइट्समा नोबेल पुरस्कार विजेता वैज्ञानिक सर रिचार्डस् जे रोबर्ट्स आएका छन् । बेलायतका वैज्ञानिक रोबर्ट्सले सन् १९९३ मा फिजियोलोजी तथा मेडिसिन विधामा नोबेल पुरस्कार पाएका थिए । उनले मोलिकुलर बायोलोजी तथा जिन सिक्वेन्सिङमा अतुलनीय योगदान दिएको मानिन्छ । रोबर्ट्ससँगको पडकास्ट इन्क एण्ड इन्साइट्समा सोमबार […]

पूर्व डीआइजी तथा मदन पुरस्कार विजेता महेशबिक्रम शाहलाई तीन वर्ष जेल

काठमाडौँ-  क्षेत्रीय तालिम प्रहरी कार्यालयमा प्रमुख रहेका बेला भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व डीआइजी तथा मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय भएको छ। विशेष अदालतले बुधबार शाहलाई कैद सजाय निर्धारण गरेको हो। रकम हिनामिना गरेको अभियोगमा तत्कालीन डीआइजी शाहसहित दुई जना दोषी ठहर भएका थिए। शाहलाई बिगो […]

नोबेल पुरस्कार विजेता युनुसलाई छ बर्ष जेल सजाय

काठमाडौं, पुस १७ । बङ्गलादेशका नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई श्रम कानुनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै छ महिनाको जेल सजाय तोकिएको छ । उनका समर्थकले उक्त मुद्दालाई राजनीतिबाट प्रेरित रहेको दावी गर्दै आएका छन् । ८३ वर्षीय युनुसलाई आफ्नो अग्रणी माइक्रोफाइनान्स बैंकमार्फत लाखौंलाई गरिबीबाट माथि उकास्ने श्रेय दिइन्छ तर लामो समयदेखि प्रधानमन्त्री रहेकी शेख हसिनासँग […]

बुढासुब्बा गोल्डकपको २२ औं संस्करणका विजेता पाए पुरस्कार रकम

काठमाडौं । बुढासुब्बा गोल्डकप आयोजक समितिले २२ औ संस्करणको प्रतियोगिताका विजेता तथा उपविजेता टिमको बक्यौता रकम तिरेको छ । धरान फुटबल क्लबले शुक्रबार विजेता मनाङ मसर््याङ्दी क्लबलाई ७ लाख ५० हजार र उपविजेता नेपाल पुलिस क्लबलाई ५ लाख रुपैयाँ भुक्तानी गरेको हो । कोभिड महामारी सुरु भएको वर्ष २०७६ को संस्करणको पुरस्कार भुक्तानी गर्न नसकेपछि […]

‘ए’ र ‘बी’ डिभिजन विजेता क्लबले पाए पुरस्कार रकम

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ र ‘बी’ डिभिजन लिग विजेता टिमलाई लामो समयपछि पुरस्कार रकम प्रदान गरेको छ । एन्फाले शुक्रबार ‘ए’ डिभिजन र ‘बी’ डिभिजन लिगका विजेता टिमलाई उपाधिको पुरस्कारसँगै ‘म्याच मनी’, प्रतियोगिताको उत्कृष्ट खेलाडी र ‘म्यान अफ दी म्याच’ को पुरस्कार वितरण गरेको छ ।एन्फाले ‘ए’ डिभिजन लिग सकिएको ६ महिना र ‘बी’ डिभिजन लिग सकिएको पाँच महिनापछि पुरस्कार रकम वितरण गरेको हो । एन्फाले &lsq

विदा भए नोबेल शान्ति पुरस्कार विजेता टुटु

काठमाडौँ— दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको निधन भएको छ। टुटुको ९० वर्षको उमेरमा आइतबार केप टाउनमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पुष्टि गरेका छन् । उनी सन् १९८६ देखि १९९६ सम्म दक्षिण अफ्रिकाको आर्क बिसप थिए ।  दक्षिण अफ्रिकाको रंगभेद विरोधी अभियन्ता टुटु किङ्स कलेज लन्डनमा अध्ययन गरेका थिए । अल्पसंख्यक श्वेतहरुबाट दक्षिण […]

नोबेल शान्ति पुरस्कार विजेता टुटुको निधन

काठमाडौं । दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता आर्कबिशप डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ । टुटुको आइतबार केप टाउनमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । टुटुले रंगभेद विरोधी अहिंसात्मक आन्दोलनको नेतृत्व गर्दै आएको भन्दै सन् १९८४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । रंगभेद विरोधी प्रतिक नेल्सन मण्डेलाका समकालीन, उनी […]

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफ विवाह बन्धनमा

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई बर्मिंङहममा आयोजित इस्लामिक समारोहमा आफ्ना प्रेमी असर मल्लिकसँग विवाह बन्धनमा बाँधिएकी छन् । २४ वर्षीया मलालाले हिजो निकाह गरेकी हुन् । महिला तथा बालिका अधिकारकर्मी मलालाले निकाह जीवनकै महत्वपूर्ण दिन भएको बताएकी छन् । सन् २०१२ मा तालिवानले टाउकोमा गोली हानेपछि वेस्स मिडल्याण्डमा शरण लिएकी लिएकी थिइन् । मलालाले […] The post नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफ विवाह बन्धनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मदन पुरस्कार विजेता राधा पौडेलको 'रोल नम्बर एक' बजारमा

मदन पुरस्कार विजेता तथा मर्यादित महिनावारीकी सामाजिक अभियन्ता राधा पौडेलको बाल्यकालिन संस्मरण 'रोल नम्बर एक' प्रकाशित भएको छ ।